“प्रेमाश्रु” को अमेरिकामा गृह बिमोचन तथा परिचर्चा
२८ मार्च २०२६ वाशिंटन डिसी अनेसास डी.सी. च्याप्टरको आयोजनामा लामो समयदेखि बाल–साहित्य र गीत–मुक्तक–कविता विधामा पुस्तकाकार कलम चलाउँदै आइरहेकी लेखक बिमला ढुङ्गाना निरौलाको पहिलो कथा–सङ्ग्रह “प्रेमाश्रु” को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा लोकार्पण भैसकेको यो कृतिको गृह लोकार्पण सामुहिक रुपमा गरिएको थियो । सो कृतिका वारेमा वरिष्ठ पत्रकार तथा समीक्षक जयदेव […]
Continue Reading