१ फागुन २०८२, काठमाडौं
गीतकार विजयध्वज थापाको शव्द,सन्जय खड्गीको सङ्गीत तथा गायिका लमोनी चक्रवर्तीको स्वरमा ‘कति राखुँ मेरो यादमा तिमी ‘ बोलको गीत लोकार्पण भएको छ।
गीत कान्तिपुर रेडियो ९६.१ मा सो गीत लोकार्पण भएको हो ।
गीतकार विजयध्वज थापाका गीत,कविता,मुक्तक,नियात्राका पुस्तक प्रकाशित ।
स्मरणीय छ, उनी प्रथम मदन पुरस्कार विजेता प्रख्यात उपन्यासकार लीलाध्वज थापाका सुपुत्र हुन् तथा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष हुन्।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
