डा. महावीर पुन सम्मानित

२१ पुस २०८२, काठमाडौँ दिवङ्गत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित, रु १, ११, १११ नगद राशिसहितको ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ बाट वैज्ञानिक महावीर पुनलाई सम्मानित गरिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार वैज्ञानिक पुनलाई प्रदान गरिएको हो । हाल उनी नेपाल सरकारको […]

Continue Reading

सिद्धार्थ गौतम : गम्भीरतादेखि बुद्धत्वसम्म

गोविन्द पौडेल , काठमाडौं सिद्धार्थ गौतम वर्तमान सौर्य गणनामा आधारित पात्रोका अनुसार एक ऐतिहासिक व्यक्ति हुन् । यद्यपि उनका विषयमा तथ्यपरक वस्तु कम र मिथहरू ज्यादा भेटिन्छन् । उनी यही धरतीमा अवतरण भएका शाक्यमुनि बुद्ध थिए। उनलाई दिइएको आम नाम सिद्धार्थ थियो । उनको क्षत्रीय कुल शाक्य वा शाक्यमुनिहरूको समुदाय थियो। बौद्धहरूका लागि उनी तथागत […]

Continue Reading

उषा शेरचन “ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार”द्वारा पुरस्कृत

२० पुस २०८२, काठमाडौं नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितज्यूको स्मृतिमा उहाँका सुपुत्र निरज रञ्जितकारद्वारा स्थापित रू एघार हजार एक सय एघार राशीको ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ द्वारा साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छिन् । आर्थिक सञ्जाल मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको […]

Continue Reading

शेषराज सिवाकोटी पुरस्कृत

१९ पुस २०८२, काठमाडौं ज्ञानगुनका कुरा प्रकाशनका प्रधान सम्पादक शेषराज सिवाकोटी रामेश्वरप्रसाद तिमिल्सिना स्मृति सम्मानबाट सम्मानित भएका छन् । यो सम्मानको साथमा २५ हजार राशी समेत रहेको छ । जिएमपी तिमिल्सिना प्रतिष्ठान नेपालले एक कार्यक्रमका वीच उनलाई कार्यक्रमका सभापति डा. पार्थिबेश्वर तिमिल्सिनाले समर्पण गरे । पुरस्कृत सिवाकोटीले सो रकम धनवज्र बज्राचार्य स्मृति सम्मान कोषलाई प्रदान […]

Continue Reading

सिनोटे इक किलको फन्को

गीता खत्री, न्युयोर्क ।  मेक्सिको भ्रमणको तेस्रो पटक सन् २०१५ को जुनमा म कोजुमेल पुगेकी थिएँ । खास उद्देश्य कोजुमेल र कानकुनको थियो । तर मौकामा हिरा पनि फोर्नु पर्छ भने झैं त्यो भन्दा निकै परको ऐतिहासिक तथा प्राचीन बस्तुहरु हेर्ने रहरमा चेचेनिट्जासम्म पुगेँ । चिचेनिट्जाभित्रका पिरामिडहरूको छोटो यात्रा सकेर मेरो बुवा कमलबहादुर खड्का, श्रीमान […]

Continue Reading

आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

१७ पुस २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीकोअवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा बृहद आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरेको छ । बिहिबार लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्नो निबन्ध सुनाए । गोष्ठीमा बोधराज पौडेल,विष्णुबहादुर जिसी,भागवत खनाल,रञ्जना निरौला,श्रीबाबु कार्की,ज्ञानु अधिकारी,डा.चेतनाथ कँडेल हरित,डा.मानसाग्नी,ज्ञानेन्द्र विवश,भिष्म उप्रेती,डा.खगराज बराल,डा.रजनी ढकाल,प्रा.डा.ज्ञानु पाण्डे,प्रा.डा.लक्ष्मणप्रसाद […]

Continue Reading

सुरभि साहित्य प्रतिष्ठानको अभिनन्दन तथा पुरस्कारहरूको घोषणा

१७ पुस २०८२, काठमाडौं सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ स्थापना दिवस २०८२ को अवसरमा वितरण गर्ने विभिन्न पुरस्कार तथा अभिनन्दनको घोषणा गरेको छ । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुबेदीलाई अभिनन्दन गर्ने घोषणा गरिएको छ। नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने प्राध्यापक डाक्टर सुबेदी समालोचक, भाषाविद्, नाटककार, अनुवादक कवि तथा सम्पादक हुन् । […]

Continue Reading