कविता

चन्द्रप्रसाद भट्टराई   दुई हजार चौवन्न साल कात्तिक महिनाको एउटा चिसो चिसो बिहानीको कुरा हो । मीठो कलिलो घाम तापेर घर बाहिर बसिरहेको थिएँ, भित्र टेलिफोनको घन्टी टिर्र बजेको सुनियो । गएर रिसिभर उठाएँ, क्षेत्रपाटीबाट एउटा ट्राभल एजेन्सीले मलाई नै खोजेको रहेछ । कुरा के रहेछ भने मेरो जापान जाने टिकट आयो रे, लिन आफ्नो […]

Continue Reading

अक्षर समूह चितवनको नयाँ कार्य समिति

२ बैशाख २०८२, चितवन अक्षर समूह चितवन को सातौँ अधिवेशनले लेखराम सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । प्राप्त जानकारी अनुसार समूहको उपाध्यक्षमा सूर्यप्रकाश कँडेल, सचिवमा विनोदबाबु रिजाल, कोषाध्यक्षमा गायत्री अधिकारी, सहसचिवमा सामना पहाड, सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग, आकाश पौडेल, अञ्जान प्रदीप, गीता पौडेल ढकाल रहेका छन् । […]

Continue Reading

पथराशीमा मुस्काएको कापचुली

विष्णुप्रसाद शर्मा पराजुली २०८१ वैशाख २६ गते बास बसेको घरमघर (३,९०० मि.)को पखेरोको धारैधार उक्ल्यौँ । त्यो दार्चुलाको उत्तर–पूर्वको उच्च हिमाली खर्क हो । होचो र कोप्चो परेको ठाउँमा बाक्लो बरफ जमेको थियो । त्यस्तो ठाउँमा हामीले क्र्याम्पोन लगायौँ । क्र्याम्पोनको तल्लो भागमा फलामको तिखो काँडा निक्लेको हुनाले बरफमा गाडिन्छ, लर्कनबाट केही हदसम्म जोगाउँछ । […]

Continue Reading

छहरा साहित्य समाजको कविता वाचन कार्यक्रम सम्पन्न

१६ चैत २०८१, काठमाडौं छहरा साहित्य समाज धापासीले एक कविता वाचन कार्यक्रमको आयोजना सम्पन्न ग-यो । सो कविता वाचन कार्यक्रममा मधु श्रेष्ठ, रमा शर्मा, तोया गौतम, भगवती सापकोटा, डा. वासुदेव काफ्ले, आनन्द पौड्याल, तिलक शर्मा पौडेल, भोला प्रेमी, गरिमा पोखरेल आदि कविहरुले विभिन्न रङ्ग, रस र स्वादका कविताहरू वाचन गरेका थिए । प्रा. गङ्गाधर कट्टेलले […]

Continue Reading

मासिक कथा वाचन कार्यक्रमको अठारौं शृङ्खला सम्पन्न

२९ चैत २०८१, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशक दशकका कथा वाचन कार्यक्रमको अठारौं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमको आरम्भमा यसै महिना दिवङ्गत भएका कथाकार राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय) प्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण […]

Continue Reading

बूढो पास्नीको अवसरमा कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

९ चैत २०८१, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको बूढो पास्नीको पूर्वसन्ध्यामा राजधानीमा ३८ संघ संस्थाले सामुहिक रुपमा उनलाई तथा उनकी पत्नी नीरू श्रेष्ठको अभिनन्दन गरे। उनलाई प्रदान गरिएको अभिनन्दन-पत्र उनकै कद बराबरको रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व कुलपति केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम […]

Continue Reading

नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार र रामगीता विशिष्ट नागरिक सम्मानको घोषणा

३१ चैत २०८१, वाशिङ्टन डिसी रामगीता वाङ्मय मन्दिरले नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार र रामगीता विशिष्ट नागरिक सम्मानको घोषणा गरेको छ । मन्दिरका संस्थापकद्वय राम खत्री तथा गीता खत्री हस्ताक्षरित विज्ञप्ति अनुसार नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार भूटान मूल घर भई हाल अमेरिकामा बस्दै आउनुभएका युवा कवि, गीतकार, गजलकार तथा गायक खेम रिजाललाई तथा रामगीता विशिष्ट नागरिक […]

Continue Reading