जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको पाँचौं ठेली प्रकाशित

९ बैशाख २०८२, काठमाडौं जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको पाँचौं ठेली प्रकाशित भएको छ । यो पाँचौं ठेलीको प्रकाशनसँगै जगदम्बा नेपाली बृहत् इतिहासले पूर्णता पाएको छ । यो ठेलीमा प्रा.डा. दयाराम श्रेष्ठको “आधुनिक नेपाली कथाको इतिहास”, डा. खेम दाहालको “आधुनिक नेपाली उपन्यासको इतिहास”, प्रा. रामचन्द्र पोखरेलको “आधुनिक नेपाली नाटकको इतिहास” र ज्ञानु अधिकारीको “नेपाली समालोचनाको […]

Continue Reading

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान समर्पण

९ बैशाख २०८२, काठमाडौं नेपाल स्रष्टा समाजद्धारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,संरक्षक पवन आलोक लगायतबाट’दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’द्धारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन् । नगद २० हजार एक सय एघार नगद राशी,सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मानबाट लोकगीत सर्जक,गायिका पाल्पा,रामपूर निवासी […]

Continue Reading

न्यूयोर्कमा “सगरमाथाको आर्तनाद”विमोचित

२० अप्रिल २०२५, न्यूयोर्क अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनारत लक्ष्मी श्रेष्ठको पाँचौँ कृति “सगरमाथाको आर्तनाद” कविता सङ्ग्रहको विमोचन सम्पन्न भएको छ । अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, […]

Continue Reading

चियाकमानको सुगन्ध आउने कथासङ्ग्रह ‘दक्षिणा’ (समीक्षा)

नवीन पौड्याल भारतमा नेपाली कथा साहित्य निकै झ्याँगिएको, फस्टाएको, लहरिएको छ। साहित्यका लागि भारत पनि कुनै कुराको कमी छैन। यसे गत एक सय वर्षदेखि गति पक्रिसकेको छ। विभिन्न प्रकारका कथाहरूले स्थान ओगटिसकेका छन्। कथाका प्रकारहरूभित्र पनि नसमेटिने खालका कथाहरू लेखिदैछन्। यहाँका कथामा यहाँकै माटाको गन्ध पाइन्छ। यहाँका शहर- बजार, चियाकमान, गाउँबस्ती, बाँसघारी, जङ्गल आदि परिवेशभित्र […]

Continue Reading

याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न

६ वैशाख २०८२, काठमाडौं उपन्यास समाज नेपालको आयोजनामा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम् श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ-आफ्नो धारणा […]

Continue Reading

डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित

७ बैशाख २०८२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा कथाकार डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रहको लोकार्पण कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा. दयाराम श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, लेखककी आमा बुद्धकुमारी कार्की, वरिष्ठ आख्यानकारहरु प्राज्ञ माया ठकुरी र भागीरथी श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर […]

Continue Reading

‘फिर्दोसको साँचो’को लोकार्पण कार्यक्रम सम्पन्न

५ वैशाख २०८२, काठमाडौं स्रष्टा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित कथासङ्ग्रह ‘फिर्दोसको साँचो’को लोकार्पण कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो । कृतिको लोकार्पण तीनजना वक्ता वरिष्ठ समालोचक प्रा. डा. रामप्रसाद ग्यावाली, प्रा. डा. अर्चाना थापा, समालोचक स.प्रा. अनुपमा रेग्मी, स.प्रा. डा. अशोक थापा, स्रष्टा राजबाबु श्रेष्ठ सागरले संयुक्त रूपमा लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रम राष्ट्रिय […]

Continue Reading

आमा र त्यो नीलो स्वेटर (संस्मरण)

तारा पराजुली त्यस बेला म कक्षा आठमा पढ्थेँ।स्कूलको ड्रेस सेतो सर्ट,निलो फ्रक सेतो जुत्ता सेतै मोजा लगाउनु पर्थ्यो । म कक्षा आठसम्म घर नजिकको स्कूलमा पढेर आठ कक्षादेखि नयाँ स्कूल पढ्न थालेकोले स्कूलले विद्यार्थीका लागि तय गरेको नियमसँग म अपरिचित नै थिएँ । स्कूलले पनि खासै जानकारी गराएको थिएन । पुषको महिना थियो । म […]

Continue Reading

बसुन्धराश्री तथा मानश्री पुरस्कारको घोषणा

६ वैशाख २०८२, काठमाडौं बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई तथा मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको विशेष बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिएका छन् । प्रतिष्ठानले जनाए अनुसार आधुनिक नेपाली कविताहरुको सृजना एवं नेपाली लोक संस्कृतिको अध्ययन, […]

Continue Reading

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानलक्ष्मी तिवारीलाई प्रदान गरिने

६ बैसाख २०८२, काठमाडौं। ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान( २०८१) लोकगीत गायिका लक्ष्मी तिवारी(तिवारी आमा)लाई प्रदान गरिने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय भएको समाजका उपाध्यक्ष डा.सदानन्द कँडेलले जानकारी दिए । नगद १५ हजार एक सय एघार नगद राशीको उक्त सम्मान तिवारीलाई प्रदान गरिने भएको हो । सम्मान सिफारिस […]

Continue Reading