६ चैत २०८२, काठमाडौं नेपाली वाङ्गमयको श्रीबृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ यस वर्ष कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ । एपेक नेपालले जनाए अनुसार देश-देशावरबाट प्राप्त पाण्डुलिपि मध्यबाट छनौट भएको […]
Continue ReadingCategory: मुख्य समाचार
शंकर लामिछाने जयन्ती सम्पन्न
०५ चैत २०८२, काठमाडौं नेपाली निबन्ध साहित्यका शिखर व्यक्तित्व साहित्यकार शंकर लामिछानेको ९८ औँ जन्मजयन्ती का अवसरमा शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा’शंकर चर्चा’कार्यक्रम गरिएको छ। कार्यक्रममा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी,प्रा.डा.गोविन्द मानसिंह कार्की,शंकर लामिछाने निबन्ध पुरस्कारबाट सम्मानित भइसकेका निबन्धकारहरू पवन आलोक,श्रीओम श्रेष्ठ’रोदन’,ज्ञानेन्द्र विवश,आख्यानकार भागिरथी श्रेष्ठ,युवा निबन्धकार श्रीबाबु कार्की,जरामा अर्थ खोज्ने कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ लगायतले शंकर लामिछानेको […]
Continue Reading‘विश्व ज्योति साहित्य सम्मान’ मञ्जुललाई प्रदान गरिने घोषणा
३ चैत २०८२, काठमाडौं नेपाली वाङ्गमयको श्रीबृध्दिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले नगद राशि ५१ हजार रुपैयाँ राशी सहितको’विश्व ज्योति साहित्य सम्मान’कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मन्जुल’ला अर्पण गर्ने निर्णय गरेको छ । गत वर्षदेखि समर्पण गर्न सुरु गरिएको ‘विश्व ज्योति साहित्य सम्मान’ पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको […]
Continue Reading“नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी”लाई साहित्य अकादमी पुरस्कार
१६ मार्च २०२६, नयाँ दिल्ली भारतको साहित्य अकादमी पुरस्कारको घोषणा भएको छ र सन् २०२५ को नेपाली भाषा तर्फको साहित्य अकादमी पुरस्कार “नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी” कृतिका लागि सिक्किमेली साहित्यकार चन्द्रप्रकाश भट्टराई शर्मालाई प्रदान गरिने भएको छ । साहित्य अकादमीले जनाए अनुसार यो कृति पुरस्कार प्रदानका लागि मोहन ठकुरी, पूर्ण योन्जन तथा रुद्र […]
Continue Readingसर्वोच्च अदालतले एकेडेकीका आजिवन सदस्यको सुविधा रोक्यो
१ चैत २०८२, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्यहरूले आजिवन भत्ता सुविधा पाउँदै आएकोमा दोहोरो रुपमा सुविधा पाउनेहरूको भत्तालाई सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आइतबार फैसला गर्दै सो निर्णय गरेको हो । पञ्चायतकालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सीमित प्राज्ञिक ब्यक्तिलाई आजिवन सदस्यता प्रदान गर्ने गरिन्थ्यो […]
Continue Readingअनेसासको छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न
८ मार्च २०२६, एटलान्टा अनेसासले गर्दै आएको छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न भएको छ। मार्च ६ देखि ८ सम्म अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा आयोजित उक्त सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न भएको हो। सम्मेलनको पहिलो दिन साहित्यकार, अतिथि तथा प्रतिनिधिहरूबीच […]
Continue Readingगीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’प्रदान गरिने
२७ फागुन २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले गत वर्षदेखि प्रदान गर्दै आएको ‘परशु–कल्पना स्रष्टा सम्मान’ २०८२ का लागि वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गर्ने घोषणा गरेको छ । स्रष्टा खरेलले गीत सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याए बापत एक लाख १११ रुपैयाँ नगद राशिसहितको उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । ६ […]
Continue Readingनेपाल भाषाका कवि सुरेश किरणको अवसान
२६ फागुन २०८२, काठमाडौं नेपाल भाषाका शक्तिशाली कवि, पत्रकार, ब्यङ्ग्य लेखक तथा साँस्कृतिक निबन्ध लेखनका सिध्दहस्त प्रतिभा सुरेश किरणको हृदयाघातको कारण २५ फागुन २०८२ का दिन देहान्त भएको छ । उनी पछिल्लो समय भाषा आयोगका सदस्य रहेका थिए । वि.सं.२०२३ सालमा जन्मेका उनले नेपाल भाषाको पत्रिका ‘ईनाप’ बाट पत्रकारिता सुरु गरेका थिए । उनले नागरिक […]
Continue Readingनगेन्द्रराज शर्मा तथा रोचक घिमिरे रेखा-पवन स्रष्टा सम्मानबाट सम्मानित
२४ फागुन २०८२, काठमाडौं यसै वर्षको रेखा- पवन स्रष्टा सम्मान वरिष्ठ साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा तथा रोचक घिमिरेलाई जनही रू ५० हजार ५१ नगद रकम सहित समर्पण गरिएको छ। सम्मानित व्यक्तित्वहरूलाई अध्यक्ष श्रीओम श्रेष्ठले दुबोको माला लगाएर अभिनन्दन गरेका थिए भने पवन आलोकले सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मालाई सम्मानपत्र अर्पण गरेका थिए। त्यसैगरी अर्का सम्मानित व्यक्तित्व […]
Continue Reading‘तीन महादेशका केही तरङ्ग’ विमोचित
२३ फागुन २०८२, काठमाडौं अमेरिकाको भर्जिनियालाई कर्मभूमि बनाउँदै आएका साहित्यकार पशुपति घिमिरेको नियात्रा कृतिको बिमोचन सम्पन्न भएको छ । सो कृतिलाई प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, तथा अतिथिहरू विश्व साइकल यात्री पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ,कवि प्रह्लाद पोख्रेल,निबन्धकार कुमारी लामा लगायतले सामुहिक विमोचन गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले प्रमुख अतिथिको […]
Continue Reading