यदि म मरेको भए … ! (नियात्रा)

सागर गैरे, कोहलपुर (सागर गैरे कोहलपुरमा ब्यवसाय र लेखनमा जति सक्रिय छन्, नियमित साइकल यात्रा र स्वदेश भ्रमणमा पनि उत्तिकै सकृय छन् । ती भ्रमणहरू उनमा मात्र सीमित छैन, तिले शब्दको बाणी पाउँछन् र पाठकको हातहातमा पुग्छन् । उनको नयाँ भ्रमण साहित्य “एउटा अल्बाट्रस” प्रकाशनको तयारीमा छ । अब छिट्टै पाठकको हातमा आउन लागेको सो […]

Continue Reading

कृष्णचन्द्रसिंह प्रधान शतबार्षिकी विशेष बाह्र

कृष्णचन्द्र दाइसँग भेट नहुने भोलि श्रीओम श्रेष्ठ ‘रोदन’, काठमाडौं वि.सं.२०६७ असार १७ गतेको त्यो साँझ धेरै लेखकहरु एउटै जमघटमा थियौं । अमेरिकामा बसिरहनु भएका साहित्यकार राजव दाइकी छोरीको बिहेको निम्तो मानिरेहका थियौं । पचासौं जना साहित्यकारहरु स–साना समूहमा जमिरहेका थिए । रचनाका रोचक घिमिरे, अभिव्यक्तिका नगेन्द्रराज शर्मा, कवि श्यामलसँगै थिएँ म । साँझको सात नबजिसकेको […]

Continue Reading

भूतको कथा

जानकीप्रसाद पराजुली मैनाले झ्वाट्ट सम्झिन् , ठुली आमाले एक दिन सुनाकी थिइन् भूतको कथा । त्यो कथा यै बाटोमा हिंड्दाको थियो । उनले भन्थिन् , “तिवुजे खोलाको बाटो कहिल्यै नहिंड्नु है । बाटोको छेउमा अलच्छिनी डरलाग्दो भिर छ । यो भिरले वर्षको एकजना मान्छे खान्छ । हिंड्दा हिंड्दै स्वाट्टै खसेको थाहै हुँदैन । कसरी लान्छ, […]

Continue Reading

पौराणिक आदिकवि महर्षि वाल्मीकि

भाष्कर मैनाली शर्मा,दार्जिलिङ महर्षि वाल्मीकिको जन्म कहिले र कहाँ भएको हो भन्ने विषयमा स्पष्ट ऐतिहासिक प्रमाण भेटिँदैन, किनकि उनी अत्यन्त प्राचीन त्रेता युगका ऋषि मानिन्छन्। परम्परागत धार्मिक मान्यताअनुसार वाल्मीकिको जन्म त्रेता युगमै भएको विश्वास गरिन्छ, तर यसको ठ्याक्कै सन् वा समय निर्धारण गर्न सकिने कुनै प्रमाण छैन। उनीबारे प्रचलित कथनहरू विभिन्न ग्रन्थ तथा लोककथाहरूमा उल्लेखित […]

Continue Reading

कवि वैरागी काइँलाका कवितामा म को अवस्थान : चर्चा उठान

नवीन पौड्याल, कालिम्पोङ नेपाली कवितामा एउटा कहिले नमेटिने नाम हो बैरागी काइँला (पूरा नाम तिलविक्रम नेम्बाङ) उनी थोरै कविता लेखेर धेरै नाम कमाउने भाग्यशाली कवि हुन्। उनले थोरै कविता लेखे तर खँदिला, गम्भीर र उत्कृष्ठ लेखे, पाठकका निम्ति घतलाग्दो बिर्सन नसक्ने खालको लेखे। उनले नेपाली कवितामा आफ्नो युग हाँकेका थिए। उनी कलेजस्तरीय अध्ययन कालमा नै […]

Continue Reading

विजय मल्ल शतबार्षिकी विशेष-छ

विजय मल्लको नाटक “हामी बाँच्न सक्छौँ” त्रिभुवनचन्द्र वाग्ले, काठमाडौं नेपाली साहित्य, राजनीति तथा सामाजिक रूपान्तरणको इतिहासबारे सामान्य जानकारी राख्नेहरूलाई ऋद्धिबहादुर मल्ल (विसं १९५५–२०२५), जोरगणेश प्रेस, शारदा पत्रिका, गोविन्दबहादुर मल्ल‘गोठाले’(१९७०–२०६७) तथा विजय मल्ल (१९८२–२०५६) शब्द मात्र होइन, सन्देश लाग्छन् । साहित्य, राजनीति, सामाजिक तथा व्यावसायिक विविध कोणबाट हेर्दा नेपालको आधुनिकीकरणमा मल्ल परिवारले पु-याएको योगदान अविष्मरणीय छ […]

Continue Reading

कृष्णचन्द्रसिंह प्रधानको सम्झनामा

रजनी श्रेष्ठ, भर्जिनिया, अमेरिका मेरो बालापनको धमिलो याद ताजा भएर आयो । मेरो मनमस्तिकमा उहाँको स्मृती बल्झियो। उहाँ मेरो गुरु हुनुहन्थ्यो, नेपाली बिषय पढाउनु हुन्थो । उहाँको क्लासमा हामी सबै सजग भएर बस्थ्यौं । उहाँले पढाउनु हुँदा हामी सबै ध्यान दिएर पढ्थ्यौं।उहाँको पढाउने तरिका बैग्लै थियो। राम्रो राम्रो तर्क दिएर लेखाउनु हुन्थ्यो । त्यस समयमा […]

Continue Reading

विजय मल्ल शतबार्षिकी विशेष-पाँच

विजय मल्लः नेपाली साहित्यका बहुआयामिक स्रष्टा बालकृष्ण ‘पासा’, दोलखा  म पनि नेपाली साहित्यलाई अन्तरहृदयदेखि माया गर्ने नेपाली नागरिकहरूमध्येमा एक हुँ जस्तो लाग्छ । मैले विद्यालय जीवनदेखि नै धेरै साहित्यकारहरूको कृति पढेको छु । प्रायः मलाई सामाजिक, यौन ज्ञान र जासूसी उपन्यासहरू पढ्न रुचि लाग्दथ्यो । अनि छिटफूट कथाहरू पनि । अझ भन्नुपर्दा व्यङ्ग्यात्मक लेखहरूमा मेरो […]

Continue Reading

कृष्णचन्द्रसिंह प्रधानको सम्झनामा

 होमनाथ सुवेदी, अमेरिका   हातमा घडी गलामा टाइ छ जाने बेला सबैलाई बाई बाई छ । कृष्णचन्द्रसिंह प्रधानको सम्झना गर्दा यी माथिका लोकगीतका हरफ सदा मलाई याद आउँछन् । कृष्णचन्द्रसिंह प्रधान— यौटा लोकगीत गाइदिनुहोस्, सक्नुहुन्छ? त्यसको उत्तरमा मैले माथिका हरफ गाएँ— हातमा घडी गलामा टाइ छ जाने बेला सबैलाई बाई बाई छ । यो गाउँदा […]

Continue Reading

सुस्मृतिमा स्रष्टा द्रष्टा कृष्णचन्द्र

अमरकुमार प्रधान, काठमाडौं माता सूर्यमाया देवी र पिता सूर्यप्रसाद प्रधानको कोखबाट ११९२ साउन ११ गते नागपञ्चमीको दिन पैदा भएका कृष्णचन्द्रको प्रारम्भिक नाम गोविन्द थियो । तर साहित्यमा उत्कर्ष भई नाम चलाएका दाजु हृदयचन्द्र सिंहकै नामको सिको लिएर ‘कृष्णचन्द्र सिंह’ कहलाइए । स्मरणीय छः हृदयचन्द्र सिंहको नाम चन्द्रप्रसाद थियो । जो १९७२ मा जन्मेका थिए । […]

Continue Reading