निहारिकाको “राजमाता” लोकार्पित

१५ चैत २०८२, काठमाडौँ। उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित कार्यक्रममा लोकार्पण सम्पन्न भयो । उपन्यासलाई संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखक स्वयम् निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे। कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन्। उनले उपन्यासमा इतिहासको एक हिस्सा सार्वजनिक गरिदिएको बताइन्। लेखिक निहारिकाले […]

Continue Reading

जयराज आचार्यलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्रदान

१५ चैत २०८२, काठमाडौं दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि काठमाडौ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. शुरेशराज शर्माले अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुऱ्याएको योगदानको उच्च मूल्याङकन गरी यस वर्ष २०८२ को “दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार” प्रा.डा. जयराज आचार्यलाई अर्पण गरे । प्रमुख अतिथि डाङ. शर्माले नगद […]

Continue Reading

वासु शशी स्मृति परिषदबाट तीन प्रतिभा पुरस्कृत

१३ चैत्र २०८२, काठमाडौं। साहित्यकार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा वसन्त चौधरीलाई २५,०००/- राशीको वासु शशी साहित्य पुरस्कार, साहित्यकार जयदेव भट्टराईलाई २१,०००/-राशीको वासु शशी स्रष्टा पुरस्कार तथा साहित्यकार हरि मञ्जुश्रीलाई २५,०००/- राशीको कृष्ण-सरस्वती साहित्य पुरस्कार प्रदान गरियो । पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण […]

Continue Reading

भागिरथी श्रेष्ठको ‘पानीको अर्थ’ लोकार्पित

११ चैत २०८२ चैत, काठमाडौं । वरिष्ठ कथाकार भागीरथी श्रेष्ठको दोस्रो लघुकथाकृति ‘पानीको अर्थ’ लोकार्पण सम्पन्न भएको छ । लघुकथा समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, तुलसीहरि कोइराला, जलेश्वरी श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन लगायतले सामुहिक रुपमा लोकार्पण गरे । लोकार्पणपश्चात् प्रमुख अतिथि दयाराम श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा जोड दिँदै […]

Continue Reading

कृष्ण धरावासी दुई संस्थाबाट सम्मानित हुँदै

१० चैत २०८२, काठमाडौं नेपाली साहित्यका चर्चित तथा प्रतिष्ठित साहित्यकार कृष्ण धरावासीलाई कवि भवानी घिमिरेस्मृति रमा-कृष्ण सृजना प्रतिष्ठानले “रमा-कृष्ण साहित्य सम्मान” प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष महेन्द्र बहादुर गुरुङ हस्ताक्षरित बिज्ञप्ति अनुसार सो सम्मानमा १५ हजार नगद, सममानपत्र, दोसल्ला, माला रहेको छ । प्रतिष्ठानले जनाए अनुसार सो सम्मान चैत्र १२ गते एक […]

Continue Reading

गीतकार किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण

०७ चैत २०८२, काठमाडौं नेपाली गीति साहित्यका शिखर प्रतिभा गीतकार किरण खरेललाई साहित्यकार परशु प्रधान तथा उनकी धर्मपत्नी कल्पनाको नाममा प्रधानका चारजना सन्ततिद्वारा स्थापित नगद राशि रू १,००१११/- को सम्मान “परशु- कल्पना स्रष्टा सम्मान” कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले समर्पण गरे । सम्मान समर्पणपश्चात् प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले स्रष्टा परशु प्रधानको कृतित्व तथा व्यक्तित्वमाथि प्रकाश […]

Continue Reading

  ६ चैत २०८२, काठमाडौं नेपाली वाङ्गमयको श्रीबृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ यस वर्ष कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ । एपेक नेपालले जनाए अनुसार देश-देशावरबाट प्राप्त पाण्डुलिपि मध्यबाट छनौट भएको […]

Continue Reading

शंकर लामिछाने जयन्ती सम्पन्न

०५ चैत २०८२, काठमाडौं नेपाली निबन्ध साहित्यका शिखर व्यक्तित्व साहित्यकार शंकर लामिछानेको ९८ औँ जन्मजयन्ती का अवसरमा शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा’शंकर चर्चा’कार्यक्रम गरिएको छ। कार्यक्रममा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी,प्रा.डा.गोविन्द मानसिंह कार्की,शंकर लामिछाने निबन्ध पुरस्कारबाट सम्मानित भइसकेका निबन्धकारहरू पवन आलोक,श्रीओम श्रेष्ठ’रोदन’,ज्ञानेन्द्र विवश,आख्यानकार भागिरथी श्रेष्ठ,युवा निबन्धकार श्रीबाबु कार्की,जरामा अर्थ खोज्ने कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ लगायतले शंकर लामिछानेको […]

Continue Reading

‘विश्व ज्योति साहित्य सम्मान’ मञ्जुललाई प्रदान गरिने घोषणा

३ चैत २०८२, काठमाडौं नेपाली वाङ्गमयको श्रीबृध्दिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले नगद राशि ५१ हजार रुपैयाँ राशी सहितको’विश्व ज्योति साहित्य सम्मान’कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मन्जुल’ला अर्पण गर्ने निर्णय गरेको छ । गत वर्षदेखि समर्पण गर्न सुरु गरिएको ‘विश्व ज्योति साहित्य सम्मान’ पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको […]

Continue Reading

“नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी”लाई साहित्य अकादमी पुरस्कार

१६ मार्च २०२६, नयाँ दिल्ली भारतको साहित्य अकादमी पुरस्कारको घोषणा भएको छ र सन् २०२५ को नेपाली भाषा तर्फको साहित्य अकादमी पुरस्कार “नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी” कृतिका लागि सिक्किमेली साहित्यकार चन्द्रप्रकाश भट्टराई शर्मालाई प्रदान गरिने भएको छ । साहित्य अकादमीले जनाए अनुसार यो कृति पुरस्कार प्रदानका लागि मोहन ठकुरी, पूर्ण योन्जन तथा रुद्र […]

Continue Reading