एकदिने संगोष्ठीमा नवीन पौड्यालको सर्जकवृत्त पुस्तकको लोकार्पण
६ डिसेम्वर २०२५, कालेबुङ नेपाली साहित्य अध्ययन समिति कालेबुङको हीरक वर्ष जयन्ती समारोह अन्तर्गत “नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समिती कालेबुङको योगदान” विषयक एकदिने संगोष्ठी सम्पन्न भयो। सोही कार्यक्रममा नवीन पौड्यालको नवौं समालोचना पुस्तक ‘सर्जकवृत्त’ को पनि विधिवत् लोकार्पण भयो। नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको योगदान अन्तर्गत जम्मा संगोष्ठी पत्रहरु प्रस्तुत गरिएका […]
Continue Reading