कहीं गएको छैन ऊ

 नवराज कार्की   उसलाई यति त बोल्न देऊ ‘देश’ खोसिएको मान्छे हो, ऊ तिम्रो मानिकलाई ‘ठेंगा’ देखाएर, बिदेशिएको मान्छे हो, ऊ   तिम्रो मालिक‌ले ‘देश’ लुट्दा, खुशी हुँदैछौ तिमी सबै जालहरु चुँडालेर, उछिट्टिएको मान्छे हो, ऊ   ऊ जे बोल्छ, जहाँ बोल्छ, देशकै मायाले त बोल्छ विभेदहरुको आरनमा सधै, पोलिएको मान्छे हो,ऊ   तिम्रो राजमा […]

Continue Reading

गजल

लीलाराज दाहाल   बेइमानीको बात म के जानूँ चोरी ठगीको भात म के जानूँ   बिश्वास बिश्वास मै हुर्कें, बढें अविश्वासको लात म के जानूँ   कस्तो तातो !कस्तो नशालु प्रशंसाको मात म के जानूँ   सहयोगी देखिए पहिले निकै कोखामा छन् दाँत म के जानूँ   फुकाले तिनले त ईज्जत् सबै नग्नताको खात म […]

Continue Reading

गजल

जया ओझा   मान्छेको वास्तविक शृङ्गार शुध्द, उच्च कर्म हुन्छ दीनदुखीको सेवा गर्नु मानवीय धर्म हुन्छ   मानप्रतिष्ठा, धनसम्पत्ति शाश्वत केही पनि छैन सारा संसार जगत् मिथ्या एउटै सत्य ब्रह्म हुन्छ   लोग्नेस्नास्नी, आमाबाबु, सन्तान आफ्ना र आफन्त नातागोता, मायामोह भन्नु सबै भर्म हुन्छ   जहाँ वास्ता गरिँदैन त्यस्तो ठाउँमा नजानू वेश आत्मसम्मान गुमाएर बाँच्नु […]

Continue Reading

गजल

ज्ञानुवाकर पौडेल पौडेल   मेट्न यहाँ अब कसैले कसैको नाम भएन, गतिलो तिम्ले’नि गरेको रचनात्मक काम भएन,   जता हेर्यो उतै देखिन्छ अचेल रावण मात्रै, सितालाई बचाउन यहां एउटा राम भएन   ठानेंथें प्रिय हितैषी जसलाई मैले आफ्नो फिर्ता उसैबाट कहिल्यै मेरो दाम भएन   न खुल्छ भ्रमित-बादल न दिन्छ साथ मौसमले, न्यानो कहिल्यै मेरो […]

Continue Reading

गजल

लीलाराज दाहाल    बोलाउनु भो यहाँले आएँ जसोतसो बैगुनीलाई अझै गुन लाएँ जसोतसो !   भोको पेट लिएर कति दौडी रहुँ अपमानको भात खाएँ जसोतसो !   उन्मुक्तिको पखेटा काटिए पनि स्वाधीनताको गीत गाएँ जसोतसो !   एक्लोपनले घाँटी निमोठी रहेछ त्यसैले त हजुरकाँ धाएँ जसोतसो !   ०००   गजलकार परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा […]

Continue Reading

गजल

आचार्य प्रभा सहँदै हजार पीडा पनि, आँसु पिएर बाँच्दैछु म बजारिएथ्यो परेड छातिमाथी,सहेर बाँच्दैछु म । गरेकै हूँ गल्ति मैले, छलूँ कसरी चोखो छु भनी ? डुब्दै पश्चातापमा आफ्नै, दिल थामेर बाँच्दैछु म । निस्सासिएँ चोटमा, अचानो झैं छिया छिया भई निको पार्न आलो घाउ, मल्हम बनेर बाँच्दैछु म । जिउनु छ यहाँ छ्ट्पटिईं, जिउँदो […]

Continue Reading

गजल

सानुराजा अञ्जान   मीठो  साईनो  रहरले  गाँस्न  पाए  हुन्थ्यो, दु:खेको  छ  मन  अलि  हाँस्न पाए हुन्थ्यो ।   सबैजना  विराना  छन्,  सबै  पराया  छन्, सारा  मेरा  सुखहरु  बाँड्न  पाए  हुन्थ्यो ।   थाहै   नदिई   मुटु  मेरो  हर्‍यो  निष्ठुरीले, पत्थरको  त्यो  छाती  मास्न  पाए  हुन्थ्यो ।   पत्थरकै   मुटु    हुने  बैगुनीको    पनि सबै  सबै  दु:खहरु  साँच्न   […]

Continue Reading

नेपालका लागि प्रथम अमेरिकी राजदूत

विश्वपरिक्रमा डेस्क नेपालका लागि प्रथम अमेरिकी राजदूत हेनरी एफ ग्राडी हुन् । उनी भारतका लागि सन् १९४७-४८ मा भारतका लागि आवासिय राजदूत रहेका वेला सन् १९४८ मा नेपालका लागि समेत राजदूत नियुक्त भएका हुन् । उनको कार्यकाल ३ मे १९४८ देखि २२ जून १९४८ सम्म कायम रहेको थियो । त्यसपछि उनी ग्रीस र ईरानका लागि […]

Continue Reading

नेपाल जाने प्रथम अमेरिकी अधिकारी

विश्वपरिक्रमा डेस्क ऐतिहासिक तथ्यका अनुसार नेपाल भ्रमण गर्ने प्रथम अमेरिकी अधिकारी जर्ज आर.मेरेल थिए । उनी भारतका लागि चार्ज द अफेयर थिए । उनले सन् १९४५ को नोभेम्वर १६ देखि २२ सम्म नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणका अवसरमा उनले प्रधानमन्त्री पद्म शम्शेर समक्ष नेपालका गोर्खा सैनिकले वेलायती सेनालाई दोश्रो विश्वयुध्दमा  पुर्‍याएको योगदानको कदर […]

Continue Reading