इल्या भट्टराईलाई “लीलाध्वज थापा स्रष्टा सम्मान”
२४ असोज २०८३, काठमाडौं साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान” प्रदान गरिएको छ । सो सम्मानको साथमा नगद रु. १०,०००/- समेत रहेको छ । नेपाली साहित्यमा लामो समयदेखि कथा, यात्रा संस्मरण र नियात्रा लेखेर उल्लेखनीय योगदान पुर्याएबापत सो सम्मान अर्पण गरिएको हो । सम्मान ग्रहण गर्दै स्रष्टा इल्या भट्टराईले लीलाध्वज थापाको मदन पुरस्कार पाउने […]
Continue Reading