दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्रा.डा. वीणा पौड्याललाई
१४ कार्तिक २०८३, काठमाडौं गोरखाका नामित प्रतिभा दण्डपाणि र उहाँकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालको नाममा २०६३ सालमा स्थापित “दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार -२०८३” प्रा.डा. वीणा पौड्याललाई अर्पण गरिने भएको छ। मौलिक संस्कृति, धार्मिक परम्परा ,ऐतिहासिक सम्पदा र कलाको अध्ययनमा अनेकानेक अनुसन्धानमूलक पुस्तक-ग्रन्थका माध्यमले उनले पुऱ्याएको योगदानको कदर गर्दै यो पुरस्कार अर्पण गर्न लागिएको हो। पचास […]
Continue Reading