कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-१

विश्वपरिक्रमा वि.सं. १९८२ साल साउन ११ गते तुन्छेगल्ली, सुन्तागाउँ, काठमाडौंमा माता सूर्यमायादेवी र पिता सूर्जप्रसाद प्रधानका सुपुत्रका रुपमा जन्मेका गोविन्दप्रसाद प्रधान नै नेपाली साहित्यका प्रख्यात् हस्ती कृष्णचन्द्रसिंह प्रधान हुन् । यो वर्ष अर्थात् २०८२ साल शतवार्षिकी बर्ष हो । वि.सं. २००२ सालमा वनारसबाट काशि बहादुर श्रेष्ठको सम्पादनमा निस्कने “उदय” पत्रिकामा “अश्रुधार” कविताबाट साहित्य यात्रा सुरु […]

Continue Reading

साहित्यकार विजय बजिमयको निधन

विश्वपरिक्रमा डेस्क २८ कार्तिक, काठमाडौं नेपाली साहित्यमा कविता तथा कथामा कलम चलाउने पोखराका ख्तातिप्राप्त साहित्यकार विजय बजिमयको आजै काठमाडौंमा निधन भएको छ । विसं २०१४ साल चैत २३ गते पोखरामा जन्मिएका वजिमय शारिरीक अश्वस्थताका वाबजूद नेपाली साहित्यमा ३० र चालीसको दशकमा निकै सक्रिय थिए । उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा पुरस्कृत […]

Continue Reading