देवीप्रसाद सुवेदी
नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ देवीप्रसाद सुवेदी को परिचय । ) न्युरोडमा आउनुहुन्थ्यो उहाँ पनि फाट्टफुट्ट । पत्रिकामा स्तम्भलेखन गर्नुहुन्थ्यो । कथा लेख्ने, समालोचना-समीक्षा लेख्ने भद्र, सज्जन मानिस हुनुहुन्छ देवीप्रसाद सुवेदी । त्रि. […]
Continue Reading