“च्यातिएको पृष्ठहरू” पढेपछि
भाष्कर मैनाली शर्मा, दार्जिलिङ कालूसिंह रनपहेंलीद्वारा लिखित कथासंग्रह च्यातिएको पृष्ठहरू कथासंग्रह पहिलो पटक सन् २०१७ को मार्च महिनामा प्रकाशित भएको हो। १२५ पृष्ठको यस कथासंग्रहमा २५ वटा कथाहरू सङ्ग्रहित छन्। आकारका दृष्टिले यो मझौला किसिमको कथासंग्रह हो। यस सङ्ग्रहको पहिलो कथा ‘चिनीको चिन्तामा’ कथाकारले चिनीरोग (डायबिटिज) लाई आधार बनाएर लेखेका छन्। यस कथामार्फत मानिसले अरूको हल्ला वा अपुष्ट […]
Continue Reading