“भालो बन्धुको सम्झनामा” एक पाठकीय दृष्टिकोण
भाष्कर मैनाली शर्मा, दार्जिलिङ साहित्यका विभिन्न विधामध्ये संस्मरण यस्तो विधा हो, जसले विगतका घटनाहरूलाई वर्तमानको स्मृतिसँग जोड्दै जीवनका सुखदुःख, आत्मीय सम्बन्ध, सङ्घर्ष, अनुभव र अनुभूतिहरूलाई अक्षरका माध्यमबाट जीवन्त बनाउँछ। समयको प्रवाहसँगै मानिसको जीवनबाट अनेकौँ घटना र व्यक्तिहरू टाढिँदै जान्छन्, तर तिनले मनमा छोडेका छापहरू भने स्मृतिका पानामा सुरक्षित रहिरहन्छन्। यिनै स्मृतिलाई साहित्यिक अभिव्यक्ति प्रदान गर्ने […]
Continue Reading