“इजुकी नर्तकी” को लोकार्पण
२८ असोज २०८३, काठमाडौं नोबेल पुरस्कार विजेता प्रसिद्ध जापानी साहित्यकार यासुनारी कावाबाताद्वारा लिखित तथा अरूणा वैद्यद्वारा अनुदित ‘इजुकी नर्तकी’आख्यानकृतिको नेपाल-जापान दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल वाङ्मय फाउन्डेसनको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा लोकार्पण सम्पन्न भयो ।सो कृतिलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटी, पूर्वमन्त्री तथा साहित्यकार एस.पी.कोइराला, नेपालका लागि जापानी राजदूत तोओरू माएदा,जापानका […]
Continue Reading