लेखकको गृह नगरमा `सत्यम्´को गृह विमोचन तथा विमर्श एवम् सिर्जना वाचन

१४ असार २०८२, स्याङ्जा युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा गृह विमोचन तथा विमर्श गरिएको छ । समारोहका प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रमुख वक्ता युवा समालोचक डा. अशोक थापा तथा वक्ताद्वय शान्ता थापा र शम्भु अर्याल एवम् युवा कथाकार लक्ष्मण वियोगीद्वारा संयुक्तरूपमा कृतिको विमोचन गरिएको थियो । […]

Continue Reading

रेनुका भट्टको ‘प्रेमी पहाड’ प्रकाशित

१५ असार २०८२, काठमाडौं युरोपलाई कर्मभूमि बनाउँदै आएकी कवि रेनुका भट्टको नयाँ कवितासंग्रह ‘प्रेमी पहाड’ प्रकाशित भएको छ । यस सङ्ग्रहमा उनका ताजा ३१ वटा कविता सङ्कलित छन् । कवि विकरम सुव्वाले उनको कविताको वारेमा यस्तो धारणा राख्छन् , ‘रेनुकाको कवितामा उनी बाँचेको समाज र दुनियाँको रङ’छ । कवि श्यामलले उनलाई ‘प्रश्नहरूकी कवि’ उपमा दिएका […]

Continue Reading

साहित्यकारहरुको असार पन्ध्र तथा शुभकामना आदान प्रदान

साहित्यकारहरुको असार पन्ध्र तथा शुभकामना आदान प्रदान १५ असार २०८२, काठमाडौं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन असार १५ गते साहित्यिक पत्रकार सङ्घको सहभागितामा स्थानीय बासिन्दा,समाजसेवी तथा कृषक गुठियारहरूद्वारा दही चिउरा,फलफूल,उसिनेको अण्डा र घरेलु उत्पादन रक्सी समेत सगुन दिएर प्रमुख आमन्त्रित व्यक्तित्व तथा अन्य आमन्त्रित व्यक्तिहरूलाई आतिथ्य सत्कार गरिएको थियो। सो कार्यक्रमका प्रमुख […]

Continue Reading

“म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ”, “प्याउली” र “छालबाटो”लाई साहित्यपोस्ट पुरस्कार

१५ असार २०८२, काठमाडौं साहित्यपोस्टले हरेक वर्ष नवोदित कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कारहरू ‘साहित्यपोस्ट काव्य पुरस्कार’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ तथा ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ वितरण सम्पन्न भएको छ । यस वर्ष काब्यतर्फ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ले ‘साहित्यपोस्ट काव्य पुरस्कार’प्राप्त गरेको घोषणा प्रा.डा. सनतकुमार वस्तीले गरे । आख्यानतर्फ‘साहित्यपोस्ट आख्यान […]

Continue Reading

म नारी हरि पौडेल सत्य युगमा म बृन्दा थिएँ पतिव्रता धर्ममा समर्पित। तर स्वयं विष्णुले मेरो धर्म लुटे, कहाँ जानु ? न्याय माग्ने आवाज पनि मौन थियो। त्रेतामा म अहिल्या भएँ ध्यानस्थ, पतिको प्रतीक्षामा। ईन्द्रको छलमा परेँ, चन्द्रमा साक्षी थियो, तर दण्ड मलाई अपराध उसलाई होइन। द्वापरमा म द्रौपदी भएँ पाँच वीर पतिका बीचमा एक […]

Continue Reading

प्यूठानमा विजयराज आचार्य सम्मानित

१४ असार २०८२, प्यूठान साहित्य परिषद् प्युठानको आयोजनामा बाल साहित्य सर्जक विजयराज आचार्यद्वारा लिखित डल्ले सराय बाल कथा संग्रह विमोचन तथा नेपाल बाल साहित्य समाजको अध्यक्ष पदमा निर्वाचित भएकोमा सम्मान गरेको थियो । कार्यक्रममा डल्ले सराय कथा सङ्ग्रहको समिक्षा साहित्यकार माधव पोख्रेलले गरेका थिए । उक्त कार्यक्रममा डल्ले सराय कथामा आधारित इमिनेट लघु चलचित्रको प्रियम […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पन्ध्र कृति

१५ असार २०८२, चितवन खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित एक प्रेस विज्ञप्ति मार्फत नेपाली साहित्यका विसं २०८१ सालमा प्रकाशित कृतिहरूमध्ये प्रतिष्ठानलाई प्राप्त २०३ कृतिहरूमध्ये १५ कृतिहरुको विस्तारित सूचि प्रकाशित गरेको छ । प्रतिष्ठानले अकारादि क्रममा प्रकाशित सूचिमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (आख्यान), छुदेन काविमो, एउटा मायी नगरमा (कथा संग्रह) रमेश क्षितिज, […]

Continue Reading

देशको चिन्ता गर्दै कविता वाचन

२०८२ असार १४, काठमाडौं । साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाज नेपालले एक कविता वाचन कार्यक्रमको आयोजना ग-यो । कार्यक्रमको सुरुमा कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार पुष्कर लोहनी तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीबाट दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा कविहरु क्रमशः प्रमोद प्रधान, किशोर पहाडी, रवीन्द्र मिश्र, पुष्कर लोहनी, सुभाषचन्द्र ढुंगेल, विमल भौकाजी, […]

Continue Reading

‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ विमोचित

१२ असार २०८२, काठमाडौं नारी स्रष्टा समाजले ममता मृदुल सम्पादित ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नारी स्रष्टा समाज, विराटनगरको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठको, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले सो कृतिको सामुहिक विमोचन गरेका थिए। कार्यक्रममा […]

Continue Reading

जयदेव गौतमको “किताबको अँगालोमा” विमोचित

१३ असार २०८२, काठमाडौं साहित्यकार तथा पत्रकार जयदेव गौतमका समीक्षाहरू सङ्ग्रहित पुस्तक ‘किताबको अँगालोमा’ एक समारोह बीच कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई तथा मञ्चासिन अतिथिहरूले सामुहिक रूपमा लोकार्पण गरे । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले कृतिकार गौतमले समीक्षा गर्दा कृतिका कमजोरीहरू समेत निश्पक्ष ढंगले उठाएको बताए। साथै उनले गौतमको साहित्यिक सक्रियताको […]

Continue Reading