निर्बन्ध- काव्य सिर्जनामाथि विमर्श
१६ चैत २०८२, वालिङ, स्याङ्जा युवाकवि मिलन समीरकृत नवीनतम निर्बन्ध- काव्य सिर्जना “म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु” माथि केन्द्रित रहेर गरिएको विमर्श कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७औँ वर्षोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको आयोजना वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले गरेको थियो । उक्त कार्यक्रम अभियानको […]
Continue Reading