‘हाम्रा केही लोककथा’मा सङ्कलित लोककथाहरूको विषयवस्तुगत अध्ययन
नवीन पौड्याल, कालिम्पोङ १. आमुख – लोकसाहित्यबारे सामान्य चर्चा – मानिसको सुन्दर भावनाको सिर्जनात्मक अभिव्यक्तिको एउटा प्रमुख माध्यम साहित्य हो। साहित्यलाई पनि सामान्य साहित्य र लोकसाहित्य गरी दुई प्रमुख प्रकारमा वर्गीकरण गरिएको पाइन्छ। लोकबाट रचिएको साहित्यलाई लोकसाहित्य भनिन्छ। यो लोकजीवनको सरल, सहज र स्वाभाविक अभिव्यक्ति हो। लोकभाषा र लोकसाहित्य कुनै पनि भाषा-साहित्यको मूल आधार […]
Continue Reading