एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष” काठमाडौंमा विमोचित

२७ साउन २०२८, काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी,एस्पी कोइराला, डा.नवराज लम्साल, डा. देवी नेपाल, विमला तुम्खेवा, कवयित्री स्वयम् सहित मञ्चासिन व्यक्तिहरुले सामुहिक विमोचन गरे । कार्यक्रममा प्रमुख अथिति दिनेश अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए । कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले […]

Continue Reading

गोपी मैनालीको’अक्षरको मन’लोकार्पित

  साउन २६ साउन २०८२, काठमाडौं मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व इतिहासविद् दिनेशराज पन्त सहित आमन्त्रित व्यक्तित्वहरू प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल,लोकार्पित पुस्तकका भूमिका लेखक समालोचक ठाकुर शर्मा भण्डारी,कवि महेश प्रसाईं,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल,समीक्षकद्वय डा.हरिप्रसाद सिलवाल तथा डा.परशुराम पौड्यालले सामूहिक रूपमा ‘अक्षरको मन’लोकार्पण […]

Continue Reading

राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास लोकार्पित

२५ साउन २०८२, काठमाडौं राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की,पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,समालोचक प्रमोद प्रधान,उपन्यास लेखक राजेन्द्र वाग्ले,शारदा पत्रिका सम्पादक विमल भौकाजी तथा कलाकार सरोज खनालद्वारा सामूहिक रूपमा लोकार्पण गरियो । लोकार्पण अघि उपन्यासभित्र रहेको वाग्ले रचित एउटा गीत ‘आगो बनेर बल्न सक्छु,तुफान बनेर चल्न सक्छु’ बोलको गीतलाई […]

Continue Reading

लालगोपालको लामो कवितामाथि अनलाइनमा विमर्श कार्यक्रम

२ अगस्त २०२५, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना , अनेसास केन्द्र तथा अनेसास परिवारको संयुक्त प्रयत्नमा लालगोपाल सुवेदीद्वारा लिखित “चेतन-प्रवाहमा सारेगमप” ( लामो कविता ) माथि विमर्श गरियो । कार्यक्रममा समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा अनेसास सल्लाहकार लीला लुइंटेलले कवि सुवेदीले छन्द कविता , फुटकर कविता, गीत, काव्य आदिमा गुणात्मकता […]

Continue Reading

“सावर्णी”लाई सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार

५ अगस्त २०२५, लण्डन पहिलोपल्ट प्रदान गर्न लागिएको “सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि “सावर्णी” उपन्यास छनौट भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युकेद्वारा प्रदान गरिने सो पुरस्कार यसै बर्ष स्थापना गरिएको थियो र यसअघि पुरस्कारका लागि १० कृति छनौट भएका थिए, तिनै कृतिमध्येबाट “सावर्णी” छनौट भएको हो । पुरस्कार समितिका संयोजक डा.रुपक श्रेष्ठ हस्ताक्षरित प्रेस […]

Continue Reading

मञ्जुलको नियात्रा लेखनको चर्चा

१७ साउन २०८२, काठमाडौं नियात्रा समाज नेपालले थालनी गरेको नियात्राकार कृतित्व र व्यक्तित्व परिचर्चा कार्यक्रमक‍ो दोश्रो श्रृङखला अन्तरगत मञ्जुलको नियात्रा कृतित्वका साथै उनको बहुआयामिक व्यक्तित्वको बिषयमा बृहत् परिचर्चा सम्पन्न भएको छ । कार्यक्रममा डा. जीवलाल बस्याल,भीष्म उप्रेती ,चन्द्रप्रसाद भट्टराई र डा. रजनी ढकाल, निर्मोही व्यासले मञ्जुलको ब्यक्तित्व कृतित्वको चर्चा गर्नुका साथै मञ्जुलदाईसंग बिताएका आफ्ना रोचक […]

Continue Reading

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको दोश्रो सूचि प्रकाशित

१९ साउन २०८२, चितवन कवि डाँडा साहित्य समाजले एक बिज्ञप्ति प्रकाशित गर्दै कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१ का लागि दोश्रो तथा अन्तिम सूचि प्रकाशित गरेको छ । दोश्रो सूचिमा छुदेन काविमोको उरमाल (उपन्यास), पंचम अधिकारीको प्रवासीको देश हुन्न(कथा सङ्ग्रह), श्रीधर खनालको सावर्णि (उपन्यास), सरस्वती प्रतीक्षाको स्व (उपन्यास) तथा तिर्थ गुरुङको हिउँको गीत (उपन्यास) परेका छन् […]

Continue Reading

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

१८ साउन २०८२, काठमाडौं अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान,पोखराको अगुवाई तथा लोकगायिका लोचन भट्टराईको सक्रियतामा लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायक-गायिकाको स्वरमा एक वर्षभित्र गीत रेकर्ड रेकर्डिङ गरिने भएको छ। लोककविको १९ औं स्मृति दिवसका अवसरमा’कन्सेप्ट नेपाल’ले काठमाडौंमा आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइएको हो। कार्यक्रमकी प्रमुख अतिथि भट्टराईको प्रस्तावमा प्रतिष्ठान गीत रेकर्ड गराउन अग्रसर […]

Continue Reading

विजय चालिसेको स्मृतिमा श्रद्धाञ्जली सभा

१६ साउन २०८२, काठमाडौं वि.सं. २०८२ जेठ १६ गते निधन भएका साहित्यकार विजय चालिसेको स्मृतिमा राजधानीका विभिन्न २१ संस्थाद्वारा श्रद्धाञ्जलि श्रद्धाञ्जलि सभा आयोजना गरियो । विजय चालिसेको तस्वीरमा माल्यार्पण सहित शुरू भएको उक्त कार्यक्रममा बोल्दै वरिष्ठ समालोचक ठाकुर शर्माले चालिसेका वहुविधामा ५६ कृतिहरू प्रकाशित भएको जानकारी दिए । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले स्कुले जिवनमा […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि संक्षिप्त सूचि प्रकाशित

१५ साउन २०८२, चितवन खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै पद्मश्री साहित्य पुरस्कारका लागि छोटो सूचिमा समावेश कृति र कृतिकारको नाम सार्वजनिक गरेका छन् । जस अनुसार अब पुरस्कारका सम्भावित हकदार ५ साहित्यकारका तीन उपन्यास र दुई नियात्रा कृतिहरु प्रतिस्पर्धामा रहेका छन् । ती ५ कृतिहरूमा […]

Continue Reading