पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा
१५ भदौ २०८२, चितवन खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै रमेश भुसालको ‘छालबाटो’लाई वि.सं. २०८१ सालको पद्मश्री पुरस्कार, नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई पद्मश्री साधना सम्मान तथा प्रा.डा. अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् । यी तीनै पुरस्कार र सम्मानमा तीन लाख […]
Continue Reading