सीता पाण्डेको ‘टुकुनी-खुशी र म’को झापामा परिचर्चा

२८कार्तिक, चन्द्रगढी, झापा चर्चित साहित्यकार सीता पाण्डेद्वारा रचित ‘टुकुनी-खुशी र म’ नामक कविता संग्रहको झापा सदरमुकाममा परिचर्चा गरिएको छ । यहाँस्थित लेखनाथ पुस्तकालयद्वारा प्रत्येक महिना आयोजना हुने अन्तिम शुक्रबारे कार्यक्रम अन्तर्गत उक्त कृतिको परिचर्चा गरिएको हो । पुस्तकालयको प्रेक्षालयमा चर्चित कवि प्रकाश बुढाथोकी (दमक)ले कृतिकार सीता पाण्डेको संक्षिप्त परिचय प्रस्तुत गरेपछि तारा विविधले कविता कृतिका […]

Continue Reading

अभि सुवेदी र लक्ष्मी माली नयाँ दिल्लीमा पुरस्कृत

अभि सुवेदी र लक्ष्मी माली नयाँ दिल्लीमा पुरस्कृत १२ नोभेम्वर २०२५, नयाँ दिल्ली नयाँ दिल्लीमा नोभेम्वर ९ देखि १२ सम्म सम्पन्न फाउण्डेसन अफ साउथ एसियन लिटरेचर फोसवाल लिटरेचर फेस्टिभलमा नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व कवि, नाटककार, समालोचक विद्वान अभि सुवेदी “सार्क लिटरेचर लाइफ टाइम एचिभमेण्ट अवार्ड” बाट सम्मानित भएका छन् । उनले केही बर्ष अघि सार्क […]

Continue Reading

ह्यारिसवर्गमा साहित्य परिषद भुटानको ११औं सम्मेलन सम्पन्न

८ नोभेम्वर २०२५, ह्यारिसवर्ग, अमेरिका साहित्य परिषद भुटान स्थापनाको ३३ औं वर्षमा ११औं सम्मेलन ह्यारिसवर्ग, पेन्सिलभेनिया, अमेरिकामा सम्पन्न भएको छ । सन् १९९३ मा नेपाली भाषा परिषद भुटानको नाममा स्थापित यस संस्थाको नाम समयको क्रममा बदलिंदै गएर हाल साहित्य परिषद भुटान रहेको छ र हाल संस्थापक अध्यक्ष गंगाराम लामिछाने नै अध्यक्षको रुपमा रहेका छन् तथा […]

Continue Reading

अनेसासको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

१ नोभेम्वर २०८२, वाशीङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको विभिन्न पुरस्कारहरूको वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा महाकवि देवकोटा जयन्ती कार्यक्रम तथा पुरस्कार वितरण रहेको थियो ।महाकविको देवकोटाको तस्विरमा पुष्पार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रम शुरू गरिएको सथियो । अमेसास […]

Continue Reading

वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पोखरामा स्वागत तथा सम्मान

१७ कार्तिक २०८२, पोखरा । दार्जीलिङ, भारतबाट पोखरा भ्रमणमा आउनु भएकी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गर्‍यो । सो अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको विभागीय पुस्तकालयमा सुब्बाले बिभिन्न पुस्तकहरू हस्तान्तरण गरिन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुब्बाले भनिन्- “जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुसिसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त […]

Continue Reading

डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण

१३ कात्तिक २०८२, काठमाडौं संस्कृति अध्येता डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहकाबीच थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरु’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरु लोकार्पण गरिएको हो । डा. विणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा. पेशल दाहाल र संस्कृतिविद् डा. जगमान […]

Continue Reading

चन्द्रलाल तामाङको’औँसीको जून’ लोकार्पण

१५ कात्तिक २०८२, काठमाडौं साहित्यकार चन्द्रलाल तामाङद्वारा लिखित’औँसीको जून’उपन्यासको लोकार्पण गरिएको छ। पुस्तकला सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रामराजा केसी, प्रमुख आमन्त्रित व्यक्तित्व दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, आमन्त्रित व्यक्तित्वहरू तथा साहित्यकारहरू नगरपालिका उप-प्रमुख वशन्ति,तामाङ, किशोर पहाडी, श्यामल,मुकुन्द पौडेल,लता केसी,डा.शेखरकुमार श्रेष्ठ,डा. छायादत्त न्यौपाने,उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,डा.सविना श्रेष्ठ,नारी चिन्तक तथा अभियन्ता लक्ष्मी गुरुङ,मुरारि सिग्देल,शेखर […]

Continue Reading

वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित

८ कात्तिक २०८२ , काठमाडौं साहित्यिक पत्रकार संघले साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति “अलग” र उपन्यासहरु “बन्धन” तथा “पछुतो”को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति चर्चित कलाकार के के कर्माचार्यको प्रमुख आतिथ्यमा लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो कृतिलाई प्रमुख अतिथि तथा कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु पूर्व मन्त्री माननीय दीपेन्द्र […]

Continue Reading

सीता पाण्डेका तीन कृतिहरुको विमोचन तथा विचार गोष्ठी

१ कार्तिक २०८२, काठमाडौं अमेरिकामा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएकी चर्चित साहित्यकार सीता पाण्डेका तीन कृतिहरु “टुकुनी, खुशी र म” कविता सङ्ग्रह, “रङ्गीन जामा” गद्य सङ्ग्रह तथा अङ्ग्रेजीमा अनुदित गद्य सङ्ग्रह “साइलेण्ट भ्वाइस” को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगेन्द्रराज शर्मा, डा. गोबिन्दराज भट्टराई तथा डा. ज्ञानु अधिकारीले कृतिका बारेमा चर्चा […]

Continue Reading

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइयो

०३ कात्तिक २०८२, काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा महाकवि देवकोटाका रचना लगायत आ-आफ्ना रचना वाचन गरेर साहित्यकारहरूले उनको सम्झना गरे । सो अवसरमा रचना वाचन गर्नेहरूमा रेशु गौतमाचार्य,रूपा रिसाल चालिसे,सौदामिनी चालिसे,विसुकुमार केसी,रामेश्वर केसी, ध्रुव थापा,दीपक लोहनी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, शोभा अधिकारी,शंकर भारती,विष्णुबहादुर सिंह,वियोगी बुढाथोकी,सोझो गाउँले,गुप्तबहादुर श्रेष्ठ,माधव बिंडारी […]

Continue Reading