‘परदेश र अनुभूति’को विमोचन सम्पन्न
२० सेप्टेम्बर २०२६, नर्थ क्यारोलाइना, अमेरिका नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अमेरिकाको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहट्टाद्वारा लिखित यात्रासंस्मरण ‘परदेश र अनुभूति’ को विमोचन कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्याल, सभापति गीता बस्नेत, ईश्वर देवकोटा र श्रीमती उमादेवी मरहट्टा, डा. बालकृष्ण मरहट्टा, ददीन पाण्डेले संयुक्त रूपमा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि […]
Continue Reading