मदन पुरस्कारका लागि दस कृतिको छनौट

४ साउन २०८३, काठमाडौं मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि दश कृतिको सूचि प्रकाशित गरेको छ । सो अनुसार छनौटमा परेका कृतिहरुमा ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, विणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच,उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद रहेका […]

Continue Reading

साहित्यकार तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको निधन

३१ असार २०८३, काठमाडौं साहित्यिक पत्रकारिताको क्षेत्रमा “अभिब्यक्ति” साहित्यिक पत्रिकाको माध्यमबाट लामो समयदेखि योगदान पु-याउनु भएका साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको निधन भएको छ । पछिल्लो समय केही महिना यता उहाँको स्वस्थ्यमा समस्या जटिल बन्दै गएको थियो । वि.सं १९९४ साल चैत २२ गते रामेछापको मन्थलीमा जन्मनु भएका उहाँ ८९ वर्षको हुनुहुन्थ्यो । ई.सं. […]

Continue Reading

‘देश बाँचे म बाँच्दछु’ लोकार्पित

२८ असार २०८३, काठमाडौं सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको छ । पुस्तक प्रा.डा.रामप्रसाद ज्ञवाली,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओमश्रेष्ठ रोदन,ठाकुर शर्मा भण्डारी,कवि चौलागाईँ,रामसुन्दर देउजा लगायतले सामुहिक लोकार्पण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले भने, ‘कविताको मूख्य कुरा भनेकै भावना हो । विचार,संकल्प […]

Continue Reading

“शीतको समुद्र” लोकार्पित

१५ असार २०८३, काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा मुक्तककार पार्वती भट्टको दोस्रो कृति “शीतको समुद्र” कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, संघका अध्यक्ष राधेश्याम लेकाली, लेखिका तथा विभिन्न मञ्चासिन अतिथिहरूले सामुहिक रुपमा लोकार्पण गरे । कार्यक्रममा लोकार्पित कृति “शीतको समुद्र”को समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै सङ्ग्रहमा भएका मुक्तकहरू प्रभावशाली भएको बताए । मुक्तक विधामै […]

Continue Reading

अनेसासको चुनाव माहौल

१ जुलाई २०२६, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसास वाशिङ्टन डिसीको केन्द्रिय कार्य समिति को लागि आगामि जुलाई ७ देखि ९ सम्म हुने मतदानका लागि केन्द्रिय अध्यक्षदेखि कार्यकारी सदस्यसम्मका उम्मेदवारहरु व्यापक चुनावी प्रचार प्रसारमा लागेका छन् । निर्वाचन समतिले जारी गरेको सूचना अनुसार ४ जुलाईसम्म चुनाबी प्रचार प्रसार हुनेछ भने जुलाई ५ र […]

Continue Reading

आठ प्रतिभालाई नूर-गङ्गा प्रतिभा पुरस्कारको घोषणा

१७ असार २०८३, काठमाडौँ। नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले विभिन्न विधाका पुरस्कारका निम्ति प्रतिभाहरूको चयन गरेको छ । एक लाख राशीको नूर-गङ्गा राष्ट्रिय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कारबाट क्षेत्रबहादुर गुरुङ, स्याङ्जा, र पूर्ण नेपाली, कास्की सियुक्त रुपमा  पुरस्कृत हुनेछन् । एक लाख रुपैयाँ राशिको नूर-गङ्गा राष्ट्रिय स्थापित बालसाहित्य प्रतिभा पुरस्कारबाट मुक्तिनाथ शर्मा नेउपाने, लमजुङ, […]

Continue Reading

भारतीय नेपाली स्रष्टा भगिरथ रावतको देहावसान

२६ जुन २०२६, कालिम्पोङ भारतीय नेपाली स्रष्टा भगिरथ रावतको २६ जुनका दिन दुःखद निधन भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको थियो । साहित्यका विविध विधामा कृति प्रकाशन गरेका रावतका कृतिहरूमा असीको दशकमा भएको गोर्खाल्याण्ड आन्दोलनताका प्रकाशित त्यसै पृष्ठभूमिका दुई उपन्यास ‘ वास सल्किरहेछ’ र ‘माटोको माया’विशेष चर्चित रहेका थिए र त्यस कालखण्डको दस्तावेजका रुपमा […]

Continue Reading

“त्रिवेणीको अर्को लहर” प्रकाशित

“त्रिवेणीको अर्को लहर” प्रकाशित १२ असार २०८३, काठमाडौं नेपाली गीतका शब्द, संगीत र स्वर साधकहरुका रोचक अनुभव समेटिएको “त्रिवेणीको अर्को लहर” साझा प्रकाशनव्दारा प्रकाशित भएको छ । खासगरी बिसदेखि चालिसको दशकसम्म गीत रचना, संगीत तथा स्वर साधनामा समर्पित रहेका ५८ साधकहरुसँग लेखक श्रीरामसिंह बस्नेत तथा सुभाषचन्द्र पौडेल “भीमफेदीया”ले गरेको अन्तर्वार्ताको यस पुस्तकमा नेपाल तथा भारतीय […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न

२९ जेठ २०८३, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न भएको छ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत शुरु गरिएको यस कार्यक्रममा सधैँ झैँ कुनै एक दिवंगत स्रष्टाको सम्मानमा उहाँको एउटा प्रकाशित कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिन्छ । त्यस अनुसार यस पटक कथाकार […]

Continue Reading

नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा सम्पन्न

१४ जेठ २०८३, काठमाडौं नियात्रा समाज नेपालको आयोजनामा नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा कार्यक्रम लेखिकाकै निवासमा सम्पन्न भयो । कार्यक्रममा नियात्राकार तथा कथाकार चन्द्रप्रसाद भट्टराई, समालोचक डा.ज्ञानु अधिकारी, नियात्राविद् जय छाङ्छा नियात्राकार पवन आलोक, तथा गीता खत्रीले इल्या भट्टराईको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे । परिचर्चाका क्रममा बक्ताहरूले लेखिका ईल्याका पाँच नियात्रा […]

Continue Reading