सांस्कृतिक निबन्धहरुको सङ्ग्रह हाय राजमती बजारमा

९ बैशाख २०८२, काठमाडौं दिवंगत कवि, निबन्धकार, पत्रकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको ‘हाय राजमती’ नामक सांस्कृतिक निबन्धहरुको संग्रह बजारमा आएको छ । यस सङ्ग्रहमा रहेका २४ निबन्धहरू जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा बिभाजित छन् । यस पुस्तकको सम्पादन साहित्यकार गोविन्द गिरी प्रेरणाले गरेका हुन् । प्रकाशनको क्षेत्रमा […]

Continue Reading

बिभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा

१० बैशाख २०८३, काठमाडौं यस वर्ष जनही एक लाखको प्रज्ञा पुरस्कारले समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र […]

Continue Reading

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ बाट मालावती काफ्ले सम्मानित

१० बैशाख २०८२, काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको नगद राशि २० हजार १११ को ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ उदयपुरकी मालावती काफ्लेलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ, समाजका पूर्वअध्यक्ष विधान आचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पुरस्कार संस्थापका प्रतिनिधि इन्द्रकुमारी खनाल लगायतले अर्पण गरे । सामाजिक अन्यायविरुद्ध […]

Continue Reading

वसुन्धराश्री तथा मानश्री पुरस्कारको घोषणा

६ बैशाख २०८३ सोमबार, काठमाडौँ बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आइरहेको वसुन्धराश्री तथा मानश्री पुरस्कारको घोषणा भएको छ । यस बर्ष ७५ हजार राशीको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई तथा ७५ हजार राशीकै मानश्री पुरस्कार आनन्द अरुणलाई प्रदान गर्ने निर्णय भएको छ । प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको […]

Continue Reading

‘आमाको आँखा’लोकार्पित

५ बैशाख २०८३, काठमाडौं लघुकथा सर्जक शोभा अधिकारीको नवीनतम् लघुकथा कृति ‘आमाको आँखा’ लोकार्पण भएको छ। मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृति लोकार्पण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशेष मल्लले नेपाली साहित्यमा हाल उर्वर रहेको विधा लघुकथा रहेको बताउँदै कथा लेखनको स्तरमा ध्यान पुर्याउनु पर्ने कुरा बताए।लघुकथाकार शोभा अधिकारीका कथाहरू पठनीय र राम्रो भएको […]

Continue Reading

‘युग यात्रा’ उपन्यास काठमाडौंमा लोकार्पित

२८ चैत २०८२, काठमाडौं । उन्यासकार पदम काफ्लेको भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उपन्यास ‘युग यात्रा”को वरिष्ठ साहित्यकारहरु कृष्ण धराबासी, डा. शैलेन्दु नेपाल, राधेश्याम लेकाली, डा. कविता लामा, मीना पौडेल, शेखर खरेल, डा. तारालाल श्रेष्ठ, सञ्जय बान्तवा समाजशास्त्री मीना पौडेल, चित्रकार अस्मिना रञ्जित लगायतले सामुहिक विमोचन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै कृष्ण धराबासीले भुटानी नेपालीभाषीहरू […]

Continue Reading

मासिक कथावाचनको उनान्तीसौं श्रृङ्खला सम्पन्न

२७ चैत २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीबजार काठमाडौंमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको उनान्तीसौं श्रृङ्खला भएको छ । कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार स्रष्टा गोविन्द बहादुर मल्ल ‘गोठाले’को तस्वीरमा माल्यार्पणसहित उनको ‘औंठी’ शीर्षकको कथा वाचन गरिएको थियो […]

Continue Reading

विपी–भूपी, मञ्जुश्री साहित्यिक पुरस्कार प्रदान

२७ चैत २०८२, काठमाडौं मञ्जुश्री साहित्यिक समाजको एघारौं वार्षिकोत्सव समारोहमा १५ हजार १२५ राशीको विपी– भूपी साहित्यिक पुरस्कार साहित्यकार शान्ति सापकोटालाई तथा १५ हजार १२५ राशीकै मञ्जुश्री पुरस्कार साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी जनही रु १५ हजार १२५ रहेको छ । संस्थाका अध्यक्ष कवि डा.बमबहादुर थापा ‘जिताली’को सभापतित्वमा आयोजित समारोहमा पुरस्कार […]

Continue Reading

 ‘एपेक नेपाल’ बाट सम्मान तथा पुरस्कार वितरण सम्पन्न

२५ चैत २०८२, काठमाडौं ‘एपेक नेपाल’ ले २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’लाई ५१,००० राशीसहितको ‘विश्वज्योति काव्य सम्मान’ तथा नवोदित स्रष्टा हिमा रोका ‘प्रतिज्ञा’ लाई ‘विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार’ कार्यक्रमका प्रमुख अतिथि अभि सुवेदीले सो सम्मान तथा पुरस्कार समर्पण गरे । समारोहमा विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार द्वारा पुरस्कृत कृति सभाध्यक्ष विश्वविमोहन […]

Continue Reading

‘वसन्त कविता महोत्सव’ सम्पन्न

२१ चैत २०८२, काठमाडौं । ‘वर्तमान कविता समूह’को आयोजनामा राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा शनिबार विशेष ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक अनुभूति, सामाजिक यथार्थ र दार्शनिक संवेदनाहरू अंग्रेजी भाषामार्फत प्रस्तुत गर्दै बहुभाषिक अभिव्यक्तिको नयाँ आयाम उद्घाटित गरे । कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ले आगामी […]

Continue Reading