“विद्यार्थीसङ्ग मिलन समीर ” कार्यक्रम सम्पन्न

२० असार २०८२, वालिङ, स्याङ्जा । वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसङ्ग केन्द्रित रहेर गरिएको ” सिर्जनशील संवाद ” को पहिलो शृङ्खला ” विद्यार्थीसङ्ग मिलन समीर ” कार्यक्रम सम्पन्न भएको छ । सिर्जनशील संवादको क्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्व, सिर्जनशील लेखन भनेको के हो ? सिर्जनशील लेखनको […]

Continue Reading

‘जिन्दगीका नौ रङ्गी कथाहरु’ लोकार्पित

१६ असार २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले क्यालगरी क्यानडाको क्यालगरीमा बसोबास गर्दै आएका साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको नविनतम् कथाकृति ‘जिन्दगीका नौ रङ्गी कथाहरु’ को प्रमुख अतिथि वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, साहित्यकारहरु प्रा. डा. हेमनाथ पौडेल, कृष्ण प्रसाईं, गोपीकृष्ण […]

Continue Reading

“म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ”, “प्याउली” र “छालबाटो”लाई साहित्यपोस्ट पुरस्कार

१५ असार २०८२, काठमाडौं साहित्यपोस्टले हरेक वर्ष नवोदित कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कारहरू ‘साहित्यपोस्ट काव्य पुरस्कार’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ तथा ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ वितरण सम्पन्न भएको छ । यस वर्ष काब्यतर्फ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ले ‘साहित्यपोस्ट काव्य पुरस्कार’प्राप्त गरेको घोषणा प्रा.डा. सनतकुमार वस्तीले गरे । आख्यानतर्फ‘साहित्यपोस्ट आख्यान […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पन्ध्र कृति

१५ असार २०८२, चितवन खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित एक प्रेस विज्ञप्ति मार्फत नेपाली साहित्यका विसं २०८१ सालमा प्रकाशित कृतिहरूमध्ये प्रतिष्ठानलाई प्राप्त २०३ कृतिहरूमध्ये १५ कृतिहरुको विस्तारित सूचि प्रकाशित गरेको छ । प्रतिष्ठानले अकारादि क्रममा प्रकाशित सूचिमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (आख्यान), छुदेन काविमो, एउटा मायी नगरमा (कथा संग्रह) रमेश क्षितिज, […]

Continue Reading

‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ विमोचित

१२ असार २०८२, काठमाडौं नारी स्रष्टा समाजले ममता मृदुल सम्पादित ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नारी स्रष्टा समाज, विराटनगरको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठको, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले सो कृतिको सामुहिक विमोचन गरेका थिए। कार्यक्रममा […]

Continue Reading

मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पित

१० असार, २०८२, काठमाडौं । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को पहिलो निबन्ध कृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, अतिथिहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले सामुहिक लोकार्पण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङ्गलाई पठनीय निबन्धका रूपमा […]

Continue Reading

‘युद्ध, युद्ध नै हुन्छ’ पुस्तक लोकार्पित

८ असार २०८२, काठमाडौं । एपेक नेपालको आयोजनामा कवि एवं गीतकार युवराज अधिकारीको नविनतम कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मा. बद्रीप्रसाद पाण्डे, विशिष्ट अतिथिहरु मा. अमरेशकुमार सिंह, मा. महेश बस्नेत, वरिष्ठ कवि तुलसी दिवस, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ संयुक्त रूपमा लोकार्पण गरे । कृतिबारे बोल्दै प्रमुख अतिथि […]

Continue Reading

गिद्धे प्रेसका दुई पुरस्कार श्याम प्रधान र वीपी कोइरालालाई

७ असार २०८२, काठमाडौं गिद्धे प्रेस यूट्युव च्यानलले आफ्नो पहिलो वार्षिकोत्सवका अवसरमा पहिलाे पटक “गिद्धे प्रेस अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार २०८२” साहित्यकार श्याम प्रधान र “गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार विपी कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि एवं ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले प्रदान गरे । “उत्साह र समर्पणको पहिलो वर्ष! “स्लोगानका […]

Continue Reading

विनेसाम मिडल्याण्ड शाखा बेलायतको नयाँ कार्य समितिको घोषणा

२१ जून २०२५, लण्डन विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा बेलायतको सन् २०२५-२०२७ का लागि नयाँ कार्य समितिको घोषणा भएको छ । जस अनुसार अध्यक्षमा भरतकुमार श्रेष्ठ “विवश “, उपाध्यक्षहरुमा बाबुराम भुषाल “शिल “, प्राध्यापक डाक्टर ओम कुर्मी तथा हरिशचन्द्र नेपाली, सचिवमा प्राध्यापक डा प्रदिप लामिछाने, उपसचिवमा ललित परियार, कोषाध्यक्षमा, कल्पना दाहाल तथा सदस्यहरूमा एलिना […]

Continue Reading

गोपालप्रसाद रिमाल, सत्यमोहन जोशी र सिध्दिचरणका नामका सरकारी पुरस्कारको घोषणा

६ असार २०८२, काठमाडौं संस्कृति पर्टन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने विभिन्न तीन पुरस्कारहरुको घोषणा भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार काव्यतर्फ कवि सोझो गाउँले (भरतबहादुर भण्डारी)लाई तथा नाटकतर्फ किरण चाम्लिङ राईलाई प्रदान गरिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्रा.डा. विणा पौड्याललाई तथा युगकवि सिध्दिचरण […]

Continue Reading