विश्व नेपाली साहित्य महासङ्घमा नयाँ नेतृत्व

१३ जुलाई २०२५, काठमाडौं आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । डा. लेखनाथ काफ्ले (ताइवान) को अध्यक्षतामा चयनित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डेन्जोम साम्पाङ (अमेरिका), उपाध्यक्षहरूमा गोविन्द गौतम (रूस), विजय हितान (बेलायत), सुनिता राई कन्दङ्वा (काठमाडौं) र डा. मनमुर्ती […]

Continue Reading

जापानमा भानु जयन्ती

१३ जुलाई २०२५, टोकियो नेपाली राजदुतावासले टोकियोमा काव्यवाचन र स्वागत कार्यत्क्रम गरेर २१२ औं भानु जयन्ती मनाएको छ । जापानमा बसिरहेका स्रष्टाहरूको उपस्सथितिमा भएको सो समारोहमा राजदूत दुर्गाबहादुर सुवेदीले जाति, समाज संस्कृति र राष्टृसित भाषाको ठूलो भूमिका हुने बताउँदै भानुभक्तको योगदान अतुलनीय रहेको बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार धुव मधिकर्मीले अदिकवि भानुभक्तबाट सुरू […]

Continue Reading

सिक्किमका अग्रणी कथाकार सानु लामाको निधन

१२ जुलाई २०२५, गान्तोक सिक्किमका अग्रणी कथाकार सानु लामाको उपचारको क्रममा सिलिगढीमा दुःखद निधन भएको छ । ईसं १९३९ जुन १५ का दिन गान्तोकमा जन्मेका उनको औपचारिक नाम गडुलसिं लामा भए पनि उनी साहित्य जगतमा सानु लामाले परिचित र प्रतिष्ठित छन् । सन् १९५७ सालमा “चङ्गा” लघुकथा प्रकाशन गरी साहित्य जगतमा उदाएलका उनका सम्पद, मृगतृष्णा, […]

Continue Reading

कथावाचन एक्काइसौं शृङ्खला सम्पन्न

२७ असार २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एक्काइसौं श्रृङ्खला सम्पन्न भएको छ । कुनै दिवङ्गत स्रष्टाको सम्मानस्वरूप स्रष्टा श्यामराजाको ‘सुस्केरा’ शीर्षकको कथा वाचन गरियो कथाकार इन्दिरा प्रसाईले वाचन गरेकी थिइन् । त्यसपछि मधुवन पौडेलले आफ्नो कथा ’भीड, भाषण र खुल्ला मंच’, […]

Continue Reading

राजेन्द्र सुवेदी पुरस्कार मोदनाथ प्रश्रित र टेकवीर मुखियालाई प्रदान गरिने

२० असार २०८२, काठमाडौं राजेन्द्र सुवेदी स्मृति समाजको बैठकले यस वर्षको राजेन्द्र सुवेदी पुरस्कार साहित्य तर्फ मोदनाथ प्रश्रित तथा कला टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गरिएको छ। गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट साहित्यतर्फ दयाराम श्रेष्ठलाई तथा कलातर्फ भैरववहादुर थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशी २२ हजार रहेको छ । सो पुरस्कार […]

Continue Reading

‘यसरी बुझ्दा‘ को गान्तोकमा सार्वजनिक

५ जुलाई २०२५, गान्तोक, सिक्किम गान्तोकको जनपक्ष प्रकाशनको आयोजनामा प्रोफेसर डा दिवाकर प्रधानको अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेख सङ्ग्रह ‘यसरी बुझ्दा‘ सार्वजनिक भयो। साहित्यकार राज के श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा भाषाविद् डा गोकुल सिन्हा प्रमुख अतिथि रहेका थिए । लेखककी अर्धाङ्गिनी दिवङ्गत निर्मला प्रधानको चौथो पुण्यतिथिको स्मरणमा आयोजित समारोहमा दिवङ्गताको छायाछविमा पुष्पाञ्जलि गरी कार्यक्रमको […]

Continue Reading

योगमाया राष्ट्रिय स्रष्टा सम्मान समर्पण गरियो

२२ असार २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२ सुकन्या वाइवालाई तथा तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२ भूपाल बस्नेतलाई प्रदान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे,स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सामुहिक रुपमा […]

Continue Reading

हङकङमा “किवाहाङ” उपन्यासको विमर्स कार्यक्रम सम्पन्न

१ जुलाई २०२५, हङकङ स्रष्टा राजकुमार राईकृत सृजना स्रट्रा पुरस्कार प्राप्त उपन्यास “किवाहाङ” को डा.पुरण राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि डा. पुरण राइले उपन्यास समाजशास्त्रीय दृष्टिकोण वाट अत्यंत महत्वपूर्ण रहेको राजनीति संस्कृति पक्षको देखाउन खोजीएको वताए । विशिष्ट अथिति नेपाली महासंघ का उपाध्यक्ष नविन सुवाहाङ ले राजकुमार राईले साब्लाबुङ( […]

Continue Reading

गोविन्दराज भट्टराईको “नयाँ भुटानको छायाँ चित्र”को परिचर्चा कार्यक्रम सम्पन्न

२१ असार २०८२, काठमाडौं प्रा.डा.गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ भुटानको छायाँ चित्र” को एक समारोहका वीच बिमर्स कार्यक्रम प्रा.ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो कृतिमाथि हेमचन्द्र नेपालबाट विशेष समीक्षा, प्रा.डा.कुमारप्रसाद कोइराला, अनुवादक टेकनारायण ढकाल, लेखिकाद्वय अनिता कोइराला र अनिता पन्थी, पत्रकार लक्ष्मण वियोगी तथा साहित्यकार शान्ति रिसालले समीक्षात्मक टिप्पणी गरेका थिए । समारोहमा […]

Continue Reading

‘सुनेको शासन भोगेको प्रशासन’लोकार्पित

२१ असार २०८२, काठमाडौं नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीको संस्मरण कृति’सुनेको शासन भोगेको प्रशाशन’ एक कार्यक्रमका बीच सम्माननीय प्रधान न्यायाधीश प्रकाशमानसिंह राजपूतले लोकार्पण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजपुतले बधाई दिदैँ यो सुकर्म प्रशंसनीय रहेको बताउँदै पूर्व न्यायाधीश गणेशराज शर्मा र साहित्यकार मदनमणि दीक्षित बीच भएको वार्तालापको […]

Continue Reading