अकिञ्चनको ‘सायद किनाराहरू’विमोचित
३ साउन २०८१,काठमाडौं कवि उमेश अकिञ्चनको तेस्रो काव्यकृति ‘सायद किनाराहरू’ राजधानीमा आयोजित एक समारोहमा प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवा, समीक्षक राजकुमार बानियाँ, नायक जीवन लुईटेलल तथा कवि स्वयमले सामुहिक रुपमा विमोचन गरे । विमोचनपश्चात् प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राईले इतिहासका हरेक कालखण्डमा हुने विद्रोहमा कविहरूले […]
Continue Reading