साहित्यकार सञ्जय थापा अर्थात् प्रदीप नेपालको निधन
२३ वैशाख २०८२, काठमाडौं नेपाली साहित्यमा सञ्जय थापाको नामले सुपरिचित साहित्यकार प्रदीप नेपालको २३ वैशाखका दिन नर्भिक अस्पतालमा दुःखद निधन भयो । उनी पछिल्लो समय पार्किन्सन्स रोगसँग जुधिरहेका थिए । साहित्का क्षेत्रमा सञ्जय थापाको नामले वामपन्थी भूमिगत राजनीतिका बेला लेखेका उनका पूर्वतिर, पार्टीकी आमा, देउमाइको किनारमा, मुक्त आकासको खोजी, खुइते कडेरिया जस्ता कृतिहरु निकै लोकप्रिय […]
Continue Reading