विराटनगरमा तीन साहित्यिक पुरस्कारहरूको स्थापना

१६ माघ २०८१, विराटनगर । नेपाली साहित्यको क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रतिभाहरुलाई हरेक वर्ष प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रियस्तरका पुरस्कारहरुको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश, विराटनगरको तर्फबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्यिक पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष अग्रज […]

Continue Reading

भुइँमान्छेका आवाज कवितामा गुन्जिए

१२ माघ २०८१, काभ्रे, नालाको ब्रम्ह्मापार्कमा हरियालीले घेरिएको मनमोहक वातावरणमा भुइँमान्छे विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजनामा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले सहकार्य गरेका थिए। कार्यक्रमको शुभारम्भमा उपस्थित कविहरूले शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क सार्वजनिक गरेका थिए । उद्घोषक कवि विश्व सिग्देलले वर्तमान कविता समूहका साथीहरूको परिचय दिएर यस्ता साहित्यिक […]

Continue Reading

गोविन्दराज भट्टराईको उपन्यास “नयाँ मुगलान” विमोचित

१२ माघ २०८१, काठमाडौं नेपाली वाङमयका वरिष्ठ विद्वान डा. गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ मुगलान” विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि, सभाध्यक्ष तथा स्रष्टा सवैले सामुहिक रुपमा सो कृतिको विमोचन गरे । कृतिका वारेमा जानुका खतिवडा, प्राडा कुमार कोइराला, प्रा महेश पौड्यालले विमोचित कृतिमाथि आआफ्ना धारणा व्यक्त गरे । साहित्यकार एल.बी.क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो […]

Continue Reading

शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न

शंकर लामिछानेको ४९औं स्मृति दिवस सम्पन्न १० माघ २०८१,काठमाडौं । प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस बागमती प्रदेशका सांसद एवं पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ । समारोहलाई प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व.लामिछानेलाई मुर्धन्य साहित्यकारको रुपमा आफुले बुझेको’ बताए । […]

Continue Reading

दस साधकलाई विभिन्न पुरस्कारहरूको घोषणा

७ माघ २०८१, काठमाडौं नइ प्रकाशनले आफ्नो आधिकारिक फेस बुकमा विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय जीवनका ख्याति प्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जनाएको छ । अध्यात्म दर्शन र सनातन धर्म संस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’, नेपाल राष्ट्रको […]

Continue Reading

हास्य-व्यङ्ग्य कविता प्रस्तुति साउँती को १४ औं प्रकरण सम्पन्न

१९ जनवरी २०२५, सिलगडी सिलगडी, भारतका साहित्यकार मुक्तिप्रसाद उपाध्यायको नेतृत्वमा २००५ देखि  प्रारम्भ भएको हास्य -व्यङ्ग्य कविताको वार्षिक कार्यक्रम साउँतीको १४ औं प्रकरण सिलगडीको समाज सेवा समिति भवन,  शास्त्रीनगरमा श्री तुलसी भट्टराईको सभापतित्व र पद्मश्री सानुलामाको मुख्य आतिथ्यमा सम्पन्न  भयो। यस कार्यक्रममा श्री ज्ञान सुतार, श्रीमति उषा शर्मा, कृष्ण प्रधान, लतिका जोशी, खगिन्द्रा खुसी, पूर्ण […]

Continue Reading

मासिक कथा वाचन कार्यक्रमको पन्ध्रौं शृङ्खला सम्पन्न

२६ पुस २०८१, काठमाडौं विसं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको पन्ध्रौं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा सर्वप्रथम यस अभियानका परिकल्पनाकार कथाकार-नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पारे । उनले विभिन्न पुस्ताका कलाकारहरूलाई एउटै मञ्चमा राखी तिनिहरू बीच व्यक्तिगत परिचय र फरक फरक कालखण्डमा प्रकाशित […]

Continue Reading

छहरा साहित्य समाजको लेखनाथ जयन्ती

छहरा साहित्य समाजको लेखनाथ जयन्ती २० पुस २०८१, काठमाडौं कविशिरोमणि लेखनाथ पौड्यालको १४१औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले ह्वाइट माउन्टेन स्कुल टोखा–६, काठमाडौंमा लेखनाथ पौड्यालका कविता साधना सम्बन्धी चर्चा, जीवनी प्रस्तुति तथा कविता वाचन कार्यक्रमको आयोजना गरियो । साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथि रहेका थिए […]

Continue Reading

स्याङ्जामा काव्य गोष्ठी सम्पन्न

२० पुस २०८१, स्याङ्जा कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जा एक काव्य गोष्ठी आयोजना ग-यो। काव्य गोष्ठी समारोहमा डिल्लीराम भण्डारी, सिर्जना खनाल, सुमन भट्टराई, झवनाथ बस्याल, अमृता खनाल, नारायणप्रसाद न्यौपाने, गीता अधिकारी, ऋषि राम भण्डारी, बोध राज न्यौपाने, आरती ढकाल पाठक, हरिकला पाठक, इन्द्रप्रसाद पाठक, ढालबहादुर के.सी.,सुर्यप्रसाद डुम्रे, लेखनाथ […]

Continue Reading

पवन आलोक नियात्रा पुरस्कार “ग्वंगचुलीको हिउँ”लाई प्रदान गरिने

१४ पुस २०८१, काठमाडौं बि.सं. २०८० को ‘पवन आलोक नियात्रा पुरस्कार’ नियात्राकार तेजप्रकाश श्रेष्ठद्वारा लिखित “ग्वंगचुलीको हिउँ” नामको नियात्रा कृतिलाई २०८० सालको सर्वोत्कृष्ट नियात्रा कृति ठहर गर्दै सो पुरस्कार प्रदान गर्ने निरणय भएको छ । २५ हजार नगद राशिसहित सम्मानपत्र प्रदान गरिने सो पुरस्कार कृति मूल्याङ्कन उपसमितिले गरेको अन्तिम सिफारिसअनुसार निर्णय गरिएको कोष संस्थापक पवन […]

Continue Reading