कथासङ्ग्रह‘सत्यम्’को लोकार्पण

२४ जेठ २०८२, काठमाडौं । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’को नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा लोकार्पण गरे ।कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा.दयाराम श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ […]

Continue Reading

गणेश रसिकको निधन

१८ जेठ २०८२, काठमाडौं प्रसिद्ध नेपाली साहित्यकार, गायक एवम् सङ्गीतकार गणेश रसिकको १८ जेठ २०८२ का दिन निधन भयो । लामो समयदेखि प्रोष्टेट क्यान्सरसँग जुधिरहेका उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । नेपाली वाङ्मयमा कथाकार, उपन्यासकार तथा पछिल्लो समयमा समर्थ संस्मरण लेखकका रुपमा प्रतिष्ठित उनको अर्को सग्लो पाटो सङ्गीत र गायन […]

Continue Reading

साहित्यकार विजय चालिसेको निधन

१६ जेठ २०२८, काठमाडौं साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय कडा रोगसँग सङ्घर्ष गर्दै रहेका र साहित्यिकहरु तथा आफन्तहरुसँग बाक्लो भेटघाटमा रहेका उनलाई विहान असहज भएपछि अस्पताल लगिएको थियो र त्यहीं उनको निधन भयो । उनको अन्त्येष्टी पनि दिउँसो सम्पन्न भयो । अन्त्येष्टिमा साहित्यकारहरु तथा शुभचिन्तकहरु […]

Continue Reading

‘आसक्ति’उपन्यासको लोकार्पण सम्पन्न

६ जेठ २०८२, काठमाडौं सर्जक डा.डी.आर उपाध्याय अर्थात् धर्मराज खनाल को १७ औँ उपन्यास’आसक्ति’को लोकार्पण साहित्यिक पत्रकार सङ्घको आयोजनामा सम्पन्न भएको छ। पुस्तकलाई मञ्चासिन अतिथिहरु तथा लेखकले सामुहिक रुपमा लोकार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि माननीय डा.अमरेश कुमार सिंहले जुन देशमा कलम अबरुद्ध हुन्छ,साहित्य अबरुद्ध हुन्छ त्यस देशमा स्वतन्त्रता हुँदैन भन्ने बताउँदै लेखक तथा […]

Continue Reading

चेतन कार्कीको चौथो स्मृति दिवस सम्पन्न

जेठ २०८२, ललितपुर । चेतन कार्की स्मृति समाजले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको चौथो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरि मनायो । चेतन कार्की स्मृति समाजकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभापतित्वमा आयोजित सो कार्यक्रममा संस्थाका सदस्य एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले चेतन कार्कीको योगदानको चर्चा गर्दै कार्कीका रचनाहरु […]

Continue Reading

एलबी क्षेत्रीको’अमेरिकामा ४३ दिन’ नियात्रा कृतिको विमोचन सम्पन्न

३० वैशाख २०८२, काठमाडौँ । साहित्यकार एल बी क्षेत्रीको नविनतम अमेरिका भ्रमणको संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’को बिमोचन महिला साहित्यकार समूहको आयोजनामा सम्पन्न भयो । सो कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी माली, कार्यक्रमका अध्यक्ष कवि उषा शेरचन, लेखक स्वयम् लगायत मञ्चासिन सबैले सामुहिक रुपमा गरेका थिए । लोकार्पित कृतिबारे डा. सिर्जना शर्माले मन्तब्य […]

Continue Reading

साहित्यपोष्ट छैठौं वर्षमा प्रवेश

२९ वैशाख २०८२, काठमाडौं नेपाली साहित्यलाई डिजिटल माध्यमबाट साहित्यको विश्व बजारमा जाने लक्षसहित व्यावसायिक रुपमा सञ्चालित साहित्यिक वेव साईट साहित्य पोष्टले पाँच वर्ष पूरा गरेको छ । साहित्यिक समाचार र साहित्यिक रचनाहरुलाई दैनिक र नियमित रुपले अपडेट गरिने व्यावसायिक वेव साइट साहित्यपोष्ट नै पहिलो हो र आजको समयमा यो यस प्रकारको एक्लो वेव साइटको रुपमा […]

Continue Reading

मासिक कथा वाचनको उन्नाइसौं शृङ्खला सम्पन्न

२६ बैशाख २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने अभियान अन्तर्गत शुरू गरिएको प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने मासिक कथा वाचन कार्यक्रमको १९ औँ शृङ्खला सम्पन्न भएको छ। उन्नाइसौं शृङ्खलामा पाँच जना कथाकारहरूले कथा वाचन गरेका थिए । कथाकार इस्मालीले चालीसको दशकको’विडम्बना’शीर्षकको कथा,सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले चालिसको दशकको’अभिनयांश’शीर्षकको कथा,इन्दिरा प्रसाईले साठीको दशकको’बिहे अघिको रात’ शीर्षकको कथा,हिरण्यकुमारी […]

Continue Reading

काठमाडौंमा कवि सीता पाण्डेको एकल कविता वाचन सम्पन्न

२४ वैशाख २०८२, काठमाडौं दुई दशक बढी समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएकी कवि सीता पाण्डेको महिला साहित्यकार समूहको आयोजनामा गरेको एकल कविता वाचन सम्पन्न भएको छ। सो अवसरमा कवि पाण्डेले आफ्ना काव्यिक भनाइहरु राख्दै एक दर्जन कविता वाचन गरेकी थिइन् भने कवि शैलेन्द्र साकार,डा.सृजना शर्मा,सुशीला शर्मा र यशोदा अधिकारी समेतले पाण्डेका कविता वाचन गरेका थिए […]

Continue Reading