श्रीओम श्रेष्ठ ‘रोदन’को ‘विदेशमा देश’ लोकार्पित
९ असोज २०८३, काठमाडौं सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम् नियात्रासङ्ग्रह ‘विदेशमा देश’राजधानीमा आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार,प्राडा लक्ष्मणप्रसाद गौतम,प्रमोद प्रधान,छविरमण सिलवाल,केशव पराजुली,’रोदन’दम्पति लगायतले उक्त कृति लोकार्पण गरे । दर्जन भन्दाबेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्रायः नियात्रा आफुले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, ‘रोदन’ का कृतिहरु तथ्यको […]
Continue Reading