साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान कृष्णभक्त महर्जनलाई प्रदान गरिने
२५ मंसिर २०८२, काठमाडौं बालवाङ्मय तथा अनुसन्धान केन्द्रले विसं २०७९ देखि प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको रू.२५ हजार राशिको “साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान” विसं २०८२ को लागि वरिष्ठ कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिने भएको छ । पहिलो बर्ष २०७९ सालमा बालसाहित्य लेखन, सम्पादन, पत्रिका र पुस्तक प्रकाशन, कथावाचन र बालबालिकालाई लेखन्कार्यमा अघि बढ्न अभिप्रेरणा […]
Continue Reading