वाशु शशी साहित्य सम्मान समर्पण
२७ असोज २०८३ , काठमाडौं वासुशशी स्मृति प्रतिष्ठानद्वारा आयोजित एक समारोहका वीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले हिरण्यकुमारी पाठक,मधुवन पौडेल तथा डा.बद्री पोखरेललाई वासुशशी सम्मान समर्पण गरे । सम्मानका साथ जनही नगद राशि रू १०,०००/- समेत रहेको छ। पुरस्कार समर्पणपश्चात् प्रमुख अतिथि गीतकार यादव खरेलले कवि वाशु शशीको स्मरण गर्दै जीवनको […]
Continue Reading