दशैं : भ्यागुताको धार्नी

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक) -यादव भट्टराई त्यस बेला दशैं दशैंजस्तै भएर आउँथ्यो अहिले जब पल्टिन्छ क्यालेन्डरको पाना र हराउँछ फगत शुभकामनाका शब्दसञ्जालभित्रै दशैं […]

Continue Reading

परदेसीको द​शैँ

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक) निर्मलरमण पराजुली यो अभागी छोराको कथा-ब्यथा अर्कै छ यो बिरानो परदेसी भूमिमा दश नङ्ग्रा खियाउदा पनि साहुको रिण जोडन […]

Continue Reading

कवि मञ्जुल अस्वस्थ

१० कार्तिक २०८३, काठमाडौं कवि मञ्जुल गम्भिर भई काठमाडौंको मोडेल अस्पतालमा उपचाररत रहनु भएको छ । साहित्यकार नन्दु उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, “वरिष्ठ कवि मञ्जुल (मेघराज नेपाल) यतिखेर गम्भीर बिमारीका कारण काठमाडौँ मोडेल हस्पिटल बागबजारमा गम्भीर बिमारसँग लडिरहनु भएको छ। गीत, संगीत, कविता र अन्य विधाका साहित्यिक सृजनाका संगम मञ्जुल देशभित्र र देश […]

Continue Reading

दशैंको भिन्नता

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक) डा. बमबहादुर थापा जिताली कसैलाई दशैंको दशा कसैलाई सधैँको तमासा।। कसैलाई दशैं आयो, कसैलाई दशा महँगीले ओठ तालु,सुके सबै […]

Continue Reading

जीवन्त​ द​शैँ

(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक) – शैलेन्द्र साकार​ द​शैँका लागि ख​ल्पीको अचार पनि र, अचार हाल्नको लागि बुढो पुरानो काँक्रो पनि माइकल कर्बीको आर्ट […]

Continue Reading

एघार स्रष्टालाई वासु शशी साहित्य सम्मान प्रदान गरिने

१० कार्तिक २०८३, काठमाडौं । वासु शशी स्मृति परिषद्ले एघार विभिन्न स्रष्टाहरू खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा तथा अञ्जु शर्मालाई ‘वासु शशी साहित्य सम्मान २०८३’ प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको […]

Continue Reading

श्राप

राजेश ढुंगाना, चन्द्रगढी, झापा नीलो सादा आकाशबाट ह्वाल–ह्वाल्तीसँग रातो रगत बगेको छ आकाशलाई कहिले र कसले रेट्यो–काट्यो गर्दनमा ? पानीलाई समेत रेट्न सक्ने मेरो समयको मान्छे कति कृतघ्न र पापी छ आकाश समेतलाई काट्न सक्ने नीलो सफा आकाशको आलो रगतले सृष्टि रोएको छ धर्धरी र, हतियारले रेटिएको पानी बग्न छाडेर चट्टान भएको छ नीलो आकाशको […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार तथा सम्मानहरू अर्पण सम्पन्न

९ कार्तिक २०८३, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर चितवनले विसं २०८२ सालको पद्मश्री गौरव पुरस्कार, पद्मश्री साधना सम्मान तथा पद्मश्री साहित्य पुरस्कार अर्पण ग-यो । यस वर्ष पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई तथा पद्मश्री साहित्य पुरस्कार “सलह” उपन्यासका लागि श्रवण मुकारुङलाई प्रतिष्ठआनका अध्यक्ष जीवा लामिछानेले समर्पण […]

Continue Reading

कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार समर्पण

८ कार्तिक २०८३, काठमाडौं कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२ लेखिका पद्मावती सिंहलाई एक समारोहबीच अर्पण गरिएको छ । ललितपुरस्थितको एक होटलमा आयोजित कार्यक्रममा कवि गोपाल पराजुलीले प्रमुख अतिथिको हैसियतमा सो पुरस्कार अर्पण गरे । साथै आफ्नो मन्तब्यको क्रममा उनले सर्जकलाई सम्मान र पूजा गर्ने यस्तो पवित्र कार्यमा साक्षी बन्न पाउँदा खुसी व्यक्त गर्दै पुरस्कृत व्यक्तित्व […]

Continue Reading

“इजुकी नर्तकी” को लोकार्पण

२८ असोज २०८३, काठमाडौं नोबेल पुरस्कार विजेता प्रसिद्ध जापानी साहित्यकार यासुनारी कावाबाताद्वारा लिखित तथा अरूणा वैद्यद्वारा अनुदित ‘इजुकी नर्तकी’आख्यानकृतिको नेपाल-जापान दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल वाङ्मय फाउन्डेसनको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा लोकार्पण सम्पन्न भयो ।सो कृतिलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटी, पूर्वमन्त्री तथा साहित्यकार एस.पी.कोइराला, नेपालका लागि जापानी राजदूत तोओरू माएदा,जापानका […]

Continue Reading