“पर्यावरणीय साहित्यः वर्तमान र भविष्यका सरोकार” सङ्गोष्ठीको प्रतिवेदन
(हालै २ नोभेम्वर २०२६ मा भारतको गुवाहाटी विश्वविद्यालयमा ‘पर्यावरणीय साहित्य: वर्तमान र भविष्यका सरोकार’ विषयक एकदिवसीय अन्तर्राष्ट्रिय पर्या-साहित्य सङ्गोष्ठी आधुनिक भाषा र साहित्य अध्ययन केन्द्रको सभागृहमा सम्पन्न भएको थियो । सोही सङ्गोष्ठीको प्रतिवेदन विश्वपरिक्रमाका पाठकहरूलाई प्रस्तुत छ-सम्पादक) डा.राजकुमार छेत्री, दार्जिलिङ । विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तन, जैविक विविधताको विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन तथा पर्यावरणीय […]
Continue Reading