समालोचकका रूपमा डा राजकुमार छेत्री
नवीन पौड्याल, कालिम्पोङ सिर्जना र समालोचना साहित्यका एक–अर्काका पूरक हुन्। सिर्जनाविना समालोचनाको स्वतन्त्र अस्तित्व रहँदैन, किनकि समालोचनाको मूल आधार नै साहित्यिक सिर्जना हो। अर्कोतर्फ सिर्जना पनि समालोचना चाहिन्छ। यसलाई पनि आफ्नो वास्तविक महत्त्व, गुण–दोष तथा साहित्यिक मूल्य स्थापित गर्न समालोचनाको उत्तिकै आवश्यकता पर्दछ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन र व्यापक साहित्यिक संसारमा आफ्नो उचित स्थान बनाउन […]
Continue Reading