म नारी हरि पौडेल सत्य युगमा म बृन्दा थिएँ पतिव्रता धर्ममा समर्पित। तर स्वयं विष्णुले मेरो धर्म लुटे, कहाँ जानु ? न्याय माग्ने आवाज पनि मौन थियो। त्रेतामा म अहिल्या भएँ ध्यानस्थ, पतिको प्रतीक्षामा। ईन्द्रको छलमा परेँ, चन्द्रमा साक्षी थियो, तर दण्ड मलाई अपराध उसलाई होइन। द्वापरमा म द्रौपदी भएँ पाँच वीर पतिका बीचमा एक […]
Continue ReadingAuthor: Vishwa parikrama
प्यूठानमा विजयराज आचार्य सम्मानित
१४ असार २०८२, प्यूठान साहित्य परिषद् प्युठानको आयोजनामा बाल साहित्य सर्जक विजयराज आचार्यद्वारा लिखित डल्ले सराय बाल कथा संग्रह विमोचन तथा नेपाल बाल साहित्य समाजको अध्यक्ष पदमा निर्वाचित भएकोमा सम्मान गरेको थियो । कार्यक्रममा डल्ले सराय कथा सङ्ग्रहको समिक्षा साहित्यकार माधव पोख्रेलले गरेका थिए । उक्त कार्यक्रममा डल्ले सराय कथामा आधारित इमिनेट लघु चलचित्रको प्रियम […]
Continue Readingपद्मश्री साहित्य पुरस्कारका लागि छानिए पन्ध्र कृति
१५ असार २०८२, चितवन खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित एक प्रेस विज्ञप्ति मार्फत नेपाली साहित्यका विसं २०८१ सालमा प्रकाशित कृतिहरूमध्ये प्रतिष्ठानलाई प्राप्त २०३ कृतिहरूमध्ये १५ कृतिहरुको विस्तारित सूचि प्रकाशित गरेको छ । प्रतिष्ठानले अकारादि क्रममा प्रकाशित सूचिमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (आख्यान), छुदेन काविमो, एउटा मायी नगरमा (कथा संग्रह) रमेश क्षितिज, […]
Continue Readingदेशको चिन्ता गर्दै कविता वाचन
२०८२ असार १४, काठमाडौं । साहित्यिक पत्रकार संघ र एकल व्यक्तित्व समाज नेपालले एक कविता वाचन कार्यक्रमको आयोजना ग-यो । कार्यक्रमको सुरुमा कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकार पुष्कर लोहनी तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीबाट दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा कविहरु क्रमशः प्रमोद प्रधान, किशोर पहाडी, रवीन्द्र मिश्र, पुष्कर लोहनी, सुभाषचन्द्र ढुंगेल, विमल भौकाजी, […]
Continue Reading‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ विमोचित
१२ असार २०८२, काठमाडौं नारी स्रष्टा समाजले ममता मृदुल सम्पादित ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ कृति विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नारी स्रष्टा समाज, विराटनगरको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठको, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्त लगायतले सो कृतिको सामुहिक विमोचन गरेका थिए। कार्यक्रममा […]
Continue Readingजयदेव गौतमको “किताबको अँगालोमा” विमोचित
१३ असार २०८२, काठमाडौं साहित्यकार तथा पत्रकार जयदेव गौतमका समीक्षाहरू सङ्ग्रहित पुस्तक ‘किताबको अँगालोमा’ एक समारोह बीच कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई तथा मञ्चासिन अतिथिहरूले सामुहिक रूपमा लोकार्पण गरे । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले कृतिकार गौतमले समीक्षा गर्दा कृतिका कमजोरीहरू समेत निश्पक्ष ढंगले उठाएको बताए। साथै उनले गौतमको साहित्यिक सक्रियताको […]
Continue Readingमानसाग्निको ‘चैतन्यबोध’ लोकार्पित
१० असार, २०८२, काठमाडौं । कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को पहिलो निबन्ध कृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, अतिथिहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले सामुहिक लोकार्पण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङ्गलाई पठनीय निबन्धका रूपमा […]
Continue Readingअनेसास नेदरल्याण्ड च्याप्टरमा नयाँ नेतृत्व
२१ जुन २०२५, नेदरल्याण्ड अनेसास नेदरल्याण्ड च्याप्टरको सन् २०२५-२०२७ का लागि नयाँ कार्यसमितिको गठन भएको छ । सूर्यराज गिरीको अध्यक्षतामा गठित सो कार्य समितिको उपाध्यक्षमा रमेश राई, महासचिव खगेन्द्र पराजुली, कोषाध्यक्षमा देबुराम भण्डारी तथा सदस्यहरुमा लीला लामा, बिन्दु कँडेल, अम्बिका गिरी, सुप्रेमा पौडेल, इप्सा टण्डन तथा अस्मी कँडेल रहेका छन् । त्यसैगरी च्याप्टरको सल्लाहकारहरूमा हरि […]
Continue Readingदुई गीत
सीता अर्याल भुरुरु उँडी यो गुँड रित्तो पारेर जाँदैछौ। फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ। बाध्य छौ तिमी पर्देश जान म रोकुँ कसरी हेर न प्रिय यी आँसु भेल म छोपुँ कसरी बिदाईको बेला सुटुक्क आँसु पुछेर जाँदैछौ फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ। साईतको बेला यी राता टीका म लाईदिउँ कसरी नछुट्ने बाचा गरेको […]
Continue Readingअनेसास डिसी मेट्रो च्याप्टरको पुस्तक चर्चा कार्यक्रम
२१ जुन २०२५, वाशिङ्टन डिसी अनेसास डिसी मेट्रो च्याप्टरको आयोजनामा होमनाथ सुवेदीद्वारा आफ्नी दिवङ्गत पत्नी नन्दा सुवेदीमाथि लिखित महाकाव्य “नन्दिनी”, गजल खण्डकाव्य “सेती” तथा “नन्दा” शोककाव्य कृतिहरु तथा नन्दादेवीको स्मृतिमा प्रकाशित “नन्दादेवी स्मृति ग्रन्थ”का वारेमा चर्चा कार्यक्रम सम्पन्न भयो । त्यस्तै मोहन सिटौलाको व्यक्तित्व कृतित्वका विषयमा प्रकाशित “मोहन सिटौलाः व्यष्टि र समष्टि” तथा प्रकाश नेपालको […]
Continue Reading