गोविन्दराज भट्टराईको “नयाँ भुटानको छायाँ चित्र”को परिचर्चा कार्यक्रम सम्पन्न
२१ असार २०८२, काठमाडौं प्रा.डा.गोविन्दराज भट्टराईको नविनतम कृति “नयाँ भुटानको छायाँ चित्र” को एक समारोहका वीच बिमर्स कार्यक्रम प्रा.ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो कृतिमाथि हेमचन्द्र नेपालबाट विशेष समीक्षा, प्रा.डा.कुमारप्रसाद कोइराला, अनुवादक टेकनारायण ढकाल, लेखिकाद्वय अनिता कोइराला र अनिता पन्थी, पत्रकार लक्ष्मण वियोगी तथा साहित्यकार शान्ति रिसालले समीक्षात्मक टिप्पणी गरेका थिए । समारोहमा […]
Continue Reading