साथी (कविता)
डा. दामोदर पुडासैनी किशोर साथी-१ सुनसान सडकमा हिँडिरहेथेँ एक्लै अघिल्तिर वाहवाही गर्नेहरू परपर लुकेर हेर्दैथे मलाई त्यतै कतै सिध्याउन साथ दिने कोही नभेटेको बेला त्यही सडक बाहेक कोही भएन मेरो एक्लो र भरपर्दो साथी । साथी-२ कैयौँ खेतमा आगजनी भएको छ कैयौ बाली जलेर नष्ट भएको छ आगजनी रोक्नेहरू पनि जलेका छन् आगजनी गराउनेहरू […]
Continue Reading