कालिम्पोङबाट नेपाली गीत लेखन- एक रेखाङ्कन

नवीन पौड्याल, कालिम्पोङ १. आमुख – नेपाली साहित्यको मानचित्रमा कालिम्पोङ एउटा महत्त्वपूर्ण स्थान बनेको छ। यहाँबाट कथा, कविता, नाटक उपन्यास आदि धेरै मात्रामा प्रकाशित हुँदै आएको पाइन्छ। नेपाली संस्कृतिलाई कालिम्पोङले जोगाएर सुरक्षित राखेको छ। मानिसहरू आफ्नो कृषिकार्य गरेर आफ्नो भाषा, साहित्य, संस्कृतिक र आफ्ना परम्परागत सम्पदालाई कायम राखेका छन्। कालिम्पोङको नातिशीतोष्ण मौसम र प्राकृतिक सौन्दर्यअनुरूप […]

Continue Reading

लेकनाथ खालिङको ‘हेन्खामा’; एक चर्चा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ साहित्य समाजको दर्पण मात्र होइन, समयको चेतना, प्रकृतिको आवाज र मानवीय अनुभूतिको अभिव्यक्ति पनि हो। कविताले मानिसको अन्तर्मनमा उठेका भावनालाई शब्द दिनुका साथै समाज, राजनीति, प्रकृति, संस्कृति र समसामयिक परिस्थितिमाथि प्रश्नसमेत उठाउँछ। यही दृष्टिले हेर्दा लेखनाथ खालिङद्वारा लिखित ‘हेन्खामा’ कवितासङ्ग्रह समकालीन नेपाली कविताको एउटा अर्थपूर्ण कृति बन्न पुगेको देखिन्छ। ‘हेन्खामा’ कवितासङ्ग्रह […]

Continue Reading

निहारिकाको “राजमाता” लाई कविडाँडा आख्यान पुरस्कार

७ असोज २०८३, चितवन कविडाँडा साहित्य समाजले बर्षेनी प्रदान गर्ने “कविडाँडा आख्यान पुरस्कार” वि.सं. २०८२ सालमा प्रकाशित तथा समाजमा पुरस्कार हेतु प्राप्त आख्यतान कृतिहरूमध्येबाट “राजमाता” ईतिहासिक उपन्यासलाई प्रदान गर्ने निर्णय गरिएको कुरा समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विज्यप्तिमा भनिएको छ, “”राजमाता’ उपन्यासले एकातिर तत्कालीन समाजमा महिलाप्रति रहेको परम्परागत धारणा प्रस्तुत गरेको छ […]

Continue Reading

श्रीओम श्रेष्ठ ‘रोदन’को ‘विदेशमा देश’ लोकार्पित

९ असोज २०८३, काठमाडौं सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम् नियात्रासङ्ग्रह ‘विदेशमा देश’राजधानीमा आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार,प्राडा लक्ष्मणप्रसाद गौतम,प्रमोद प्रधान,छविरमण सिलवाल,केशव पराजुली,’रोदन’दम्पति लगायतले उक्त कृति लोकार्पण गरे । दर्जन भन्दाबेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्रायः नियात्रा आफुले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, ‘रोदन’ का कृतिहरु तथ्यको […]

Continue Reading

डा. रेखा यादव’निर्झर’को ‘प्रश्न’आज लोकार्पित

५ असोज २०८३, काठमाडौं । डा.रेखा यादव ‘निर्झर’द्वारा लिखित ‘प्रश्न’ (नेपाली र हिन्दी ) कथाकृति आज एक विशेष कार्यक्रमका बीच प्रज्ञा भवनमा लोकार्पण सम्पन्न भएको छ। कृतिलाई मञ्चासीन व्यक्तित्वहरू लगायत सभाकक्षमा उपस्थित सबै साहित्यप्रेमीहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले के का लागि लेख्ने र कसका लागि […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको चौंतीसौं श्रृङ्खला सम्पन्न

२६ भदौ २०८३, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार घट्टेकुलो, डिल्लीबजार काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको चौंतीसौं श्रृङ्खला सम्पन्न भएको छ । कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले सम्पूर्ण अतिथिहरुको स्वागत गर्दै नेपाली कथाहरूको कालखण्डगत विकासक्रमबारे अध्ययन अनुसन्धान गर्ने र नयाँ नयाँ धारका कथा लेख्न […]

Continue Reading

‘परदेश र अनुभूति’को विमोचन सम्पन्न

२० सेप्टेम्बर २०२६, नर्थ क्यारोलाइना, अमेरिका नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अमेरिकाको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवहरि मरहट्टाद्वारा लिखित यात्रासंस्मरण ‘परदेश र अनुभूति’ को विमोचन कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रप्रसाद अर्याल, सभापति गीता बस्नेत, ईश्वर देवकोटा र श्रीमती उमादेवी मरहट्टा, डा. बालकृष्ण मरहट्टा, ददीन पाण्डेले संयुक्त रूपमा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि […]

Continue Reading

समालोचकका रूपमा डा राजकुमार छेत्री

नवीन पौड्याल, कालिम्पोङ सिर्जना र समालोचना साहित्यका एक–अर्काका पूरक हुन्। सिर्जनाविना समालोचनाको स्वतन्त्र अस्तित्व रहँदैन, किनकि समालोचनाको मूल आधार नै साहित्यिक सिर्जना हो। अर्कोतर्फ सिर्जना पनि समालोचना चाहिन्छ। यसलाई  पनि आफ्नो वास्तविक महत्त्व, गुण–दोष तथा साहित्यिक मूल्य स्थापित गर्न समालोचनाको उत्तिकै आवश्यकता पर्दछ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन र व्यापक साहित्यिक संसारमा आफ्नो उचित स्थान बनाउन […]

Continue Reading

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासीलाई पद्मश्री साधना सम्मान तथा जयराजलाई पद्मश्री गौरव पुरस्कार

१असोज २०८३, रत्ननगर, चितवन खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं.२०८२ सालको पद्मश्री साहित्य पुरस्कार “सलह” उपन्यासका लागि श्रवण मुकारुङलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस पुरस्कारका लागि १९२ कृतिहरू प्राप्त भएकोमा पहिलो बिस्तारित सूचिमा १५ कृति छानिएका थिए । दोश्रो संक्षिप्त सूचिमा ५ कृति छनौट भएका थिए । तिनैमध्येबाट “सलह” लाई पुरस्कृत गरिने निर्णय भएको हो […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कारका लागि छानिए तीन आख्यान कृति

२३ भदौ २०८३, चितवन कविडाँडा साहित्य समाज चितवनले वि.सं. २०८२ सालको “कविडाँडा आख्यान पुरस्कारका लागि अन्तिम सूचि सार्वजनिक गरेको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी.क्षेत्र हस्ताक्षरित विज्ञप्ति अनुसार अनि्तिम छनौटमा परेका तीन आख्यान कृतिहरूमा नीलम कार्की निहारिकाको “राजमाता”, सीमा आभासको “महायुग” तथा क्षितिज समर्पणको “तोरकिन” रहेका छन् । संयोगवस अन्तिम सूचिमा परेका तीनवटै आख्यान […]

Continue Reading