मदन पुरस्कारका लागि सात कृतिको छनौट

६ साउन २०८२, काठमाडौं मदन पुरस्कार गुठीले एक विज्ञप्ति प्रकाशित गरी सात कृतिहरुको श्रेष्ठ सूचि मदन पुरस्कार हेतु प्रकाशन गरेको छ । मदन पुरस्कार गुठीमा पुरस्कारका लागि प्राप्त २९९ कृतिहरुमध्ये उरमाल (उपन्यास) छुदेन काविमो, छालबाटो(नियात्रा) रमेश भुसाल, दर्ज्यु संलाप(निबन्ध) कुमारी लामा, पञ्चतत्त्वको पालाम(कविता) मनप्रसाद सुब्बा, बहुरुपी(कथा सङ्ग्रह) श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह ( सुधीर […]

Continue Reading

लघुकथा समाज नेपालको नयाँ कार्यसमिति

३ साउन २०८२, काठमाडौं लघुकथा समाज, नेपालको १९औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमितिको चयन समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तुलसीहरि कोइराला चयन भएका छन् । प्राप्त समाचार अनुसार उपाध्यक्षमा शुष्मा चित्रकार,महासचिवमा सुमन सौरभ,सचिवमा श्रीबाबु कार्की,कोषाध्यक्षमा छविरमण सिलवाल चयन गरेको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा राजेश खनाल,सिन्धु गौतम,तारा केसी र […]

Continue Reading

अकिञ्चनको ‘सायद किनाराहरू’विमोचित

३ साउन २०८१,काठमाडौं कवि उमेश अकिञ्चनको तेस्रो काव्यकृति ‘सायद किनाराहरू’ राजधानीमा आयोजित एक समारोहमा प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवा, समीक्षक राजकुमार बानियाँ, नायक जीवन लुईटेलल तथा कवि स्वयमले सामुहिक रुपमा विमोचन गरे । विमोचनपश्चात् प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राईले इतिहासका हरेक कालखण्डमा हुने विद्रोहमा कविहरूले […]

Continue Reading

अनेसास पुरस्कारबाट नेपालका सात तथा अमेरिकाका चार साहित्यकार पुरस्कृत हुने

१८ जुलाई २०२५, वाशिङ्टन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले प्रदान गर्ने विभिन्न ११ पुरस्कारहरूको घोषणा भएको छ । अनेसास पुरस्कार समितिका संयोजक तीर्थ पाण्डेले भानु जयन्ती तथा अनेसास पुरस्कार घोषणाका लागि आयोजित जूम मिटिङमा पुरस्कारको घोषणा गरेका हुन् । घोषणा अनुसार दुई हजार एक सय डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार सन्त्रासका साठी दिन […]

Continue Reading

भानु जयन्तीका अवसरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता

२ साउन,२०८२‌ आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसर पारेर कुमारी आवासीय माध्यमिक विद्यालय र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा कुमारी आवासीय माध्यमिक विद्यालयमा नेपाली साहित्यको जगःआदिकवि भानुभक्त आचार्य विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सुसम्पन्न भयो। कुमारी आवासीय माध्यमिक विद्यालयको छाता संस्था युरासिया एकेडेमीका अध्यक्ष पारसमणि पौड्यालको सभापतित्व र प्र .डा महादेव अवस्थीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमको […]

Continue Reading

भानु जयन्तीमा बाल साहित्यका कृतिहरू विमोचित

२९ असार २०८२, काठमाडौं भानु जयन्तीको सुअवसर पारेर इन्टरनेसनल स्कुल, धुमवाराहीले एक समारोहबीच बालसाहित्यका दुईवटा कृतिहरू ’नवपालुवाका सम्झनाहरू’ बाल संस्मरणसङ्ग्रह तथा ’पैसा फल्ने रूख’ बालकथा–सङ्ग्रह लोकार्पण गरेको छ । लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रमुख अतिथि नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालसाहित्यका स्रष्टा प्रमोद प्रधानले साहित्यको समाजमा गहिरो प्रभाव पर्ने भएकैले तिनको सम्मानमा […]

Continue Reading

अनेसास न्यूह्याम्पसायरमा भानु जयन्ती

अमेरिका, २९ असार २०८२, न्यूह्याम्सायर अनेसास न्यूह्यामसायर च्याप्टरले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाएको छ । सो कार्यक्रममा ईश्वरी भट्ट, रामचन्द्र भण्डारी, नविन शर्मा, हरिकुमारी गुरूङ, विजया सिंखडा, अनिल संग्रौला, गायत्री पौड्याल, अग्नी पराजुलीहरूबाट आ- आफ्ना रचना वाचन गरिएको थियो। कार्यक्रमा कवि ईश्वरी भट्टको “अनवरत प्रयासहरू” काव्य संग्रहको विमोचन गरिएको थियो। विमोचित कृतिमाथि रामचन्द्र […]

Continue Reading

‘हत्केलामा घाम’विमोचित

३१ असार २०८२, काठमाडौं कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार प्रमोद नेपालको ‘हत्केलामा घाम’ मुक्तक सङ्ग्रह तथा कवि नेपालका गीतहरूको प्रमुख अतिथि वियोगी बुढाथोकी लगायत मञ्चासिन अतिथिहरूबाट एक समारोहका बीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा लोकार्पित पुस्तकको बारे प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिएका थिए । कवि नेपालद्वारा रचित गीतहरूमाथि साहित्यकार विजयध्वज थापाले समीक्षात्मक मन्तव्य राखेका […]

Continue Reading

रमेशगङ्गा स्रष्टा सम्मानले दुई प्रतिभा सम्मानित

३१ असार २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले एक समारोहका बीच ‘रमेशगङ्गा स्रष्टा सम्मान-२०८० ‘ स्रष्टा सरस्वती रिजाललाई तथा ‘रमेशगङ्गा स्रष्टा सम्मान- २०८१’ कवि विधान आचार्यलाई वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटा,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,बागमती प्रदेशका माननीय डा.दिनेशचन्द्र देवकोटा लगायतले प्रदान गरे । नेपाली साहित्य सिर्जनामा निरन्तर लामो समयसम्म साधनारत रहेर उल्लेख्य योगदान पुर्याए […]

Continue Reading

गुञ्जनका पाँच पुरस्कारहरूको निर्णय

३० असार २०८२, काठमाडौं नेपाली लेखिकाहरुको अग्रणी संस्था गुञ्जनको कार्यसमितिको बैठकले गुञ्जनले प्रदान गर्ने पुरस्कारहरूको घोषणा गरेको छ । प्राप्त जानकारी अनुसार गुञ्जन त्रिवेणी पुरस्कार २०८१-डा. बेन्जु शर्मालाई, प्रतिभा पुरस्कार- मन्दिरा मधुश्रीलाई, गुन्जन मातृभाषा पुरस्कार २०८१- सन्जा दनुवारलाई, गुन्जन साहित्य सम्मान-नरेन्द्र बहादुर श्रेष्ठलाई तथा गुन्जन ज्येष्ठ नागरिक सम्मान – हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय […]

Continue Reading