झरना साहित्यिक परिवारको नयाँ कार्यसमिति

मुख्य समाचार

७ भदौ २०८२, हेटौंडा

झरना साहित्यिक परिवार मकवानपुरको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
यो अधिवेशनले गायत्री रुपाखेतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुँयाल, सहसचिवमा अमृता लामिछाने तथा सदस्यहरूमा
हरिप्रसाद घिमिरे , मञ्जु दाहाल , विजय दोङ , स्वस्तिका दाहाल र शिव बोलखे चयन भएका छन् ।