लालित्य सिर्जना समाजको प्रथम वार्षिकोत्सब सम्पन्न

४ भदौ २०८१, काठमाडौं लालित्य सिर्जना समाज,महालक्ष्मी नगरपालिका-४ इमाडोल,ललितपुरको प्रथम वार्षिकोत्सब सम्पन्न भएको छ। सो कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई लोक गीतगायक रत्न बेहोसी,लोकगीत गायिका तीर्थकुमारी थापा,नाटककार मनहरि भण्डारी,साहित्यकार धर्मनिभा बज्राचार्य,हस्तकला कलाकार तथा प्रशिक्षक चिरीमाया महर्जन,साहित्यकार श्रीराम पौडेल,सगरमाथा आरोही कल्पना महर्जन,महालक्ष्मी नगरपालिका तथा समाजसेवीद्वय इन्द्रकुमार श्रेष्ठ एवम् श्रीमती विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रमका […]

Continue Reading

मासिक कथावाचनको बाइसौं शृङ्खला सम्पन्न

३० साउन २०८२, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार गरिँदै आएको नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गतको मासिक कथा वाचन कार्यक्रमको बाइसौं श्रृङ्खला सम्पन्न भएको छ । सदा झैं दिवंगत कथाकारहरूप्रति सम्मानस्वरूप एक जनाको प्रकाशित कथा वाचन गरेर शुरू गरिने परम्परा अनुसार दिवंगत स्रष्टा एम.लक्ष्मीको ‘रोदन’ शीर्षकको कथा कवि प्रह्लाद पोख्रेलले वाचन गरे । […]

Continue Reading

युवा वर्ष मोती पुरस्कार शंकरमणि त्रिपाठी (छन्दमणि) लाई

२ भदौ २०८२, काठमाडौं राष्ट्रिय वुवा सेवा कोषले एक बिज्ञप्ती जारी गर्दै वि.सं. २०८२ सालको युवा वर्ष मोती पुरस्कार कास्की जिल्लाका कवि शंकरमणि त्रिपाठी (छन्दमणि) लाई प्रदान गर्ने निर्णय भएको जनाएको छ । कोषका सदस्य सचिव डा. बिष्णु बहादुर भण्डारी हस्ताक्षरित विज्ञप्ति अनुसार प्रा.डा. माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसमा उक्त निर्णयगरिएको हो । […]

Continue Reading

लक्ष्मी उप्रेती गोपाल पाँडे असीम पुरस्कारबाट पुरस्कृत

३१ साउन २०८२, काठमाडौं नेपाली शिक्षा परिषद्ले २०८२ सालको ‘गोपाल पाँडे असीम पुरस्कार’ कृति लेखन तथा विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याए बापत साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गरेको छ । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ रहेको छ । ‎प्रमुख आमन्त्रित मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सो पुरस्कार प्रदान गरेका […]

Continue Reading

चितवनका साहित्यकार प्रेमविनोद नन्दनको निधन

२ भदौ २०८२, चितवन नेपाली साहित्यका पुराना पुस्ताका साहित्यकार प्रेमविनोद नन्दनको ९० वर्षको उमेरमा भदौ १ गते राती चितवन मेडिकल कलेजमा दुःखद निधन भएको छ । उनको जन्म १९ जेठ १९९२ सालमा तनहुँको बन्दिपुरमा भएको थियो । कविता, गीत, नाटक लगायत विविध बिधामा कलम चलाउने उनी चितवनका वरिष्ठतम् साहित्यकार थिए । पछिल्लो समय उनको स्वास्थ्य […]

Continue Reading

किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न

३१ साउन २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले आज संयुक्त रुपमा सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको आयोजना गर्‍यो । प्रमुख अतिथि जलेश्वरी श्रेष्ठले कृतिको चर्चा गर्दै बधाई ज्ञापन गरिन् । सर्जक श्रेष्ठको “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिबारे समालोचक डा. शान्तिमाया […]

Continue Reading

सापसको स्थापना दिवसमा पाँच प्रतिभा अभिनन्दित

२९ साउन २०८२, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ लाई अभिनन्दन गरियो । अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी […]

Continue Reading

एलिसा ढुंगानाको ‘सौन्दर्यको भग्नावशेष” काठमाडौंमा विमोचित

२७ साउन २०२८, काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी,एस्पी कोइराला, डा.नवराज लम्साल, डा. देवी नेपाल, विमला तुम्खेवा, कवयित्री स्वयम् सहित मञ्चासिन व्यक्तिहरुले सामुहिक विमोचन गरे । कार्यक्रममा प्रमुख अथिति दिनेश अधिकारीले एलिसाको कविताले हरकोहीलाई संवेदित बनाउने बताए । कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले […]

Continue Reading

गोपी मैनालीको’अक्षरको मन’लोकार्पित

  साउन २६ साउन २०८२, काठमाडौं मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालको आयोजनामा भएको कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व इतिहासविद् दिनेशराज पन्त सहित आमन्त्रित व्यक्तित्वहरू प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल,लोकार्पित पुस्तकका भूमिका लेखक समालोचक ठाकुर शर्मा भण्डारी,कवि महेश प्रसाईं,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल,समीक्षकद्वय डा.हरिप्रसाद सिलवाल तथा डा.परशुराम पौड्यालले सामूहिक रूपमा ‘अक्षरको मन’लोकार्पण […]

Continue Reading

राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास लोकार्पित

२५ साउन २०८२, काठमाडौं राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’उपन्यास सम्माननीय पूर्व प्रधानन्यायाधीश सुशीला कार्की,पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा,साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,समालोचक प्रमोद प्रधान,उपन्यास लेखक राजेन्द्र वाग्ले,शारदा पत्रिका सम्पादक विमल भौकाजी तथा कलाकार सरोज खनालद्वारा सामूहिक रूपमा लोकार्पण गरियो । लोकार्पण अघि उपन्यासभित्र रहेको वाग्ले रचित एउटा गीत ‘आगो बनेर बल्न सक्छु,तुफान बनेर चल्न सक्छु’ बोलको गीतलाई […]

Continue Reading