सम्झनाको कारवा
डा हरिकुमार श्रेष्ठ ‘शिखर’,काठमाडौं तिमीसँग भेटेदेखि तिम्रै मिठा यादहरूको चाङ मेरो स्मृति-ग्रन्थका पत्रहरूमा हर्षका सुन्दर अक्षरहरूले सजियो अनि तिमी जुन तारा बनी मेरो आकाशजस्तै छात्तीभित्र धड्कँदै चम्किरह्यौ पिरतिको ज्योती बोकेर । अहिले जब तिमी अतितको प्राणी बन्दै गयौ मेरो पीडाको आँसु अबिरल बग्दै छ सम्झनाको कारवा बोकेर दोभानमा भेट हुने आशामा । ००० कवि परिचयः डा. […]
Continue Reading