एउटा घुर्मैलो कल्पको प्रेम
गोविन्द पौडेल, काठमाडौं अज्ञात सपनाको बगैंचाभित्र पल्किएको न्यास्रोपनाको आँसु , शून्यताको शिशिर र बिराना पाइलाहरूको डोब कहाँ पो लुकाउँछौ लिली ? पहाडका नागबेली गोरेटाहरूमा अलमलिएको उदास सपना टाढाको सम्झनामा हराएको मायाको रङ युगौं पुरानो चट्टानजस्तै मुटुभरि एउटा प्रागऐतिहासिक अवशेष बोकेर कतिन्जेल पर्खन्छौ लिली ? मौनता आफैंमा जवाफ रहेछ म त बिनाकारण कारण खोजिबसेँ कतिन्जेल […]
Continue Reading