गिद्धे प्रेसका दुई पुरस्कार श्याम प्रधान र वीपी कोइरालालाई

७ असार २०८२, काठमाडौं गिद्धे प्रेस यूट्युव च्यानलले आफ्नो पहिलो वार्षिकोत्सवका अवसरमा पहिलाे पटक “गिद्धे प्रेस अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार २०८२” साहित्यकार श्याम प्रधान र “गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार विपी कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि एवं ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले प्रदान गरे । “उत्साह र समर्पणको पहिलो वर्ष! “स्लोगानका […]

Continue Reading

विनेसाम मिडल्याण्ड शाखा बेलायतको नयाँ कार्य समितिको घोषणा

२१ जून २०२५, लण्डन विश्व नेपाली साहित्य महासंघको मिडल्याण्ड शाखा बेलायतको सन् २०२५-२०२७ का लागि नयाँ कार्य समितिको घोषणा भएको छ । जस अनुसार अध्यक्षमा भरतकुमार श्रेष्ठ “विवश “, उपाध्यक्षहरुमा बाबुराम भुषाल “शिल “, प्राध्यापक डाक्टर ओम कुर्मी तथा हरिशचन्द्र नेपाली, सचिवमा प्राध्यापक डा प्रदिप लामिछाने, उपसचिवमा ललित परियार, कोषाध्यक्षमा, कल्पना दाहाल तथा सदस्यहरूमा एलिना […]

Continue Reading

गोपालप्रसाद रिमाल, सत्यमोहन जोशी र सिध्दिचरणका नामका सरकारी पुरस्कारको घोषणा

६ असार २०८२, काठमाडौं संस्कृति पर्टन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने विभिन्न तीन पुरस्कारहरुको घोषणा भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार काव्यतर्फ कवि सोझो गाउँले (भरतबहादुर भण्डारी)लाई तथा नाटकतर्फ किरण चाम्लिङ राईलाई प्रदान गरिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्रा.डा. विणा पौड्याललाई तथा युगकवि सिध्दिचरण […]

Continue Reading

हिरण्य भोजपुरेको “सगरमाथाभन्दा माथि” उपन्यास अङ्ग्रेजीमा प्रकाशित तथा विमोचित

१६ जून २०२५, कोलोराडो नेपाली साहित्यका विविध विधाका साथै गीत र सङ्गीत समेतका हस्ती हिरण्य भोजपुरेको नेपाली भाषामा प्रकाशित र चर्चित उपन्यास “सगरमाथाभन्दा माथि” को अङ्ग्रेजी अनुवाद “आङ शेर्पा एण्ड ओसन अफ हाइटस्” शिर्षकमा प्रकाशित भै विमोचन समेत सम्पन्न भएको छ । यो विमोचन हालसालै दिवङ्गत साहित्यकार तथा गीत तथा सङ्गीतका शिखर गणेश रसिकको सम्झनामा […]

Continue Reading

एक लाख एक हजारको “दीर्घ साहित्य सेवा पुरस्कार” कृष्ण बराललाई प्रदान गरिने

४ असार २०८२, झापा अर्जुनधारा नगरपालिकाले हरेक बर्ष नगद १,०१,०००/- सहित प्रदान गर्दै आएको ‘दीर्घ साहित्य सेवा पुरस्कार- २०८१’ बाट साहित्यकार कृष्ण बराल सम्मानित हुने भएका छन् । सो पुरस्कार ६ असार शुक्रवार प्रदान गरिने जानइएको छ । सो समारोहमा “नगर विकासमा साहित्यको भूमिका” विषयमा ३ जना बक्ताहरू गणेश निरौला, मिश्र बैजयन्ती तथा प्रकाश थाम्सुहाङले […]

Continue Reading

साहित्य पोस्ट आख्यान पुरस्कारको अन्तिम सूची प्रकाशित

३ असार २०८२, काठमाडौं साहित्य पोस्ट आख्यान पुरस्कारका लागि रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ अन्तिम छनौटमा परेको साहित्य पोस्टले जनाएको छ । विसं २०८१ सालमा प्रकाशित प्रथम आख्यान कृतिका लागि यी कृति छनौटमा परेका हुन् । यो पुरस्कार हेतु शुरूमा ४४ कृति प्राप्त भएकोमा पहिलो […]

Continue Reading

छ लाख राशीको स्वीकारोक्ति सिद्धि पुरस्कार बैरागी काईंलालाई

१४ जुन २०२५, द हेग, नेदरल्याण्ड नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था “ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स” अर्थात् जीवीएलओको तीन दिने सम्मेलनको दोश्रो दिन नेपाली साहित्यका मूर्धन्य कवि वैरागी काईंलालाई ६ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका थिए । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट […]

Continue Reading

मासिक कथा वाचनको बीसौं शृङ्खला सम्पन्न

३० जेठ २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको बीसौं शृङ्खला सम्पन्न भएको छ । कथा वाचन शुरु गर्नुअघि यसै महिना निधन भएका दुई जना कथाकार विजय चालिसे र गणेश रसिकको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण सहभागीहरूद्वारा एक मिनेट मौन धारण गरिएको […]

Continue Reading

साहित्य पोस्ट काव्य पुरस्कारको अन्तिम सूची प्रकाशित

३१ जेठ २०८२, काठमाडौं नेपालको पूर्ण व्यावसायिक एक मात्र अनलाइन अखबार “साहित्य पोस्ट” ले हरेक वर्ष प्रदान गर्ने “साहित्य पोस्ट उत्तम काव्य पुरस्कार” को लागि अन्तिम छनौट भएका तीन पुस्तकको नाम सार्वजनिक गरेको छ । साहित्य पोस्टले सार्वजनिक गरेको ती तीन कविता पुस्तकमा कवि हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको […]

Continue Reading