वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित
८ कात्तिक २०८२ , काठमाडौं साहित्यिक पत्रकार संघले साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति “अलग” र उपन्यासहरु “बन्धन” तथा “पछुतो”को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति चर्चित कलाकार के के कर्माचार्यको प्रमुख आतिथ्यमा लोकार्पण कार्यक्रमको आयोजना गर्यो । सो कृतिलाई प्रमुख अतिथि तथा कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरु पूर्व मन्त्री माननीय दीपेन्द्र […]
Continue Reading