मासिक कथावाचन कार्यक्रमको छब्बीसौं शृङ्खला सम्पन्न

२५ पुस २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा दिवंगत स्रष्टा गजेन्द्रबहादुर शाहको कथा ‘बिर्सेको कुरा’ कथाकार समिना खनाल पृथाले वाचन गर्नुभएपछि अन्य […]

Continue Reading

पवन आलोक नियात्रा पुरस्कार अब नियात्रा सम्मान हुने

२५ पुस २०८२, काठमाडौं । २०७७ सालमा वरिष्ठ नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलद्वारा स्थापित रु २५ हजार नगद राशिको “पवन आलोक नियात्रा पुरस्कार” अब पवन आलोक नियात्रा सम्मान हुने भएको छ । सो सम्मानका साथ रु ५० हजार प्रदान गरिने भएको छ । प्रत्येक वर्ष प्रकाशित हुने नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारिसको आधारमा […]

Continue Reading

नेपाल मुक्तक प्रतिष्ठानको पुनर्गठन

२२ पुस २०८२, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन भएका छन् । यसैगरी संस्थाको थप सल्लाहकारमा वियोगी बुढाथोकीलाई […]

Continue Reading

डा. महावीर पुन सम्मानित

२१ पुस २०८२, काठमाडौँ दिवङ्गत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित, रु १, ११, १११ नगद राशिसहितको ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ बाट वैज्ञानिक महावीर पुनलाई सम्मानित गरिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार वैज्ञानिक पुनलाई प्रदान गरिएको हो । हाल उनी नेपाल सरकारको […]

Continue Reading

उषा शेरचन “ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार”द्वारा पुरस्कृत

२० पुस २०८२, काठमाडौं नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितज्यूको स्मृतिमा उहाँका सुपुत्र निरज रञ्जितकारद्वारा स्थापित रू एघार हजार एक सय एघार राशीको ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ द्वारा साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छिन् । आर्थिक सञ्जाल मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको […]

Continue Reading

शेषराज सिवाकोटी पुरस्कृत

१९ पुस २०८२, काठमाडौं ज्ञानगुनका कुरा प्रकाशनका प्रधान सम्पादक शेषराज सिवाकोटी रामेश्वरप्रसाद तिमिल्सिना स्मृति सम्मानबाट सम्मानित भएका छन् । यो सम्मानको साथमा २५ हजार राशी समेत रहेको छ । जिएमपी तिमिल्सिना प्रतिष्ठान नेपालले एक कार्यक्रमका वीच उनलाई कार्यक्रमका सभापति डा. पार्थिबेश्वर तिमिल्सिनाले समर्पण गरे । पुरस्कृत सिवाकोटीले सो रकम धनवज्र बज्राचार्य स्मृति सम्मान कोषलाई प्रदान […]

Continue Reading

आत्मपरक निबन्ध गोष्ठी सम्पन्न

१७ पुस २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व.कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीकोअवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा बृहद आत्मपरक निबन्ध गोष्ठी सम्पन्न गरेको छ । बिहिबार लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्नो निबन्ध सुनाए । गोष्ठीमा बोधराज पौडेल,विष्णुबहादुर जिसी,भागवत खनाल,रञ्जना निरौला,श्रीबाबु कार्की,ज्ञानु अधिकारी,डा.चेतनाथ कँडेल हरित,डा.मानसाग्नी,ज्ञानेन्द्र विवश,भिष्म उप्रेती,डा.खगराज बराल,डा.रजनी ढकाल,प्रा.डा.ज्ञानु पाण्डे,प्रा.डा.लक्ष्मणप्रसाद […]

Continue Reading

सुरभि साहित्य प्रतिष्ठानको अभिनन्दन तथा पुरस्कारहरूको घोषणा

१७ पुस २०८२, काठमाडौं सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ स्थापना दिवस २०८२ को अवसरमा वितरण गर्ने विभिन्न पुरस्कार तथा अभिनन्दनको घोषणा गरेको छ । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुबेदीलाई अभिनन्दन गर्ने घोषणा गरिएको छ। नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने प्राध्यापक डाक्टर सुबेदी समालोचक, भाषाविद्, नाटककार, अनुवादक कवि तथा सम्पादक हुन् । […]

Continue Reading

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा स्रष्टा सम्मान तथा कृति लोकार्पण

१६ पुस २०८२, काठमाडौं नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवसका अवसरमा एक विशेष कार्यक्रमकाबीच स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण गरिएको छ। कार्यक्रममा कवि प्रल्हाद पोखरेललाई नगद रकम रू २१,१११/-को सुभद्रा-विश्वराज स्रष्टा सम्मान तथा युवा साहित्यकार अनिता पन्थीलाई नगद रकम रू १५,००१/-को प्रसिद्ध कँडेल युवा स्रष्टा साहित्य सम्मान अर्पण गरिएको थियो। सो अवसरमा जीवनाथ पोखरेलको […]

Continue Reading

सुलोचना मानन्धरको “एक जोर आँखा” सार्वजनिक

१३ पुस २०८२, काठमाडौं कथाकार सुलोचना मानन्धरद्वारा लिखित ‘एक जोर आँखा’ सार्वजनिक भएको छ। फरक ढङ्गमा आयोजित सो कार्यक्रममा कथाकार सुलोचना,उनकी दुई दिदीहरू पद्मा र सुर्दशना,कथाकार भागिरथी श्रेष्ठ तथा युवा पु्स्ताकी कवि उज्ज्वला महर्जनद्वारा पुस्तक सामूहिक रूपमा सार्वजनिक गरिएको थियो। पुस्तक सार्वजनिक भएपछि कवि उज्ज्वला महर्जन तथा कथाकार सुलोचना बीच छोटो सम्बाद कार्यक्रम भएको थियो। […]

Continue Reading